मेसीको जादुमयी प्रदर्शन, ह्याट्रिक गर्दै अर्जेन्टिना विश्वकपमा छनौट .
सारांश
- काठमाडौं ।
- लियोनल मेसीको ह्याट्रिकसँगै अर्जेन्टिना विश्वकपमा छनौट हुन सफल भएको छ ।
- भर्खरै सकिएको खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ३–१ गोल अन्तरले हराएको हो यो खेलमा मेसीले जादुमयी प्रदर्शन गर्दै ह्याट्रिक पूरा गरे ।
काठमाडौं । लियोनल मेसीको ह्याट्रिकसँगै अर्जेन्टिना विश्वकपमा छनौट हुन सफल भएको छ ।
भर्खरै सकिएको खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ३–१ गोल अन्तरले हराएको हो
यो खेलमा मेसीले जादुमयी प्रदर्शन गर्दै ह्याट्रिक पूरा गरे ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया