३३ किलाे सुन प्रकरण: अाराेपमा एमाले नेता पक्राउ !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ११, २०७५
|
|
१८ पटक हेरिएको
Shares
३३ किलाे सुन प्रकरण: अाराेपमा एमाले नेता पक्राउ !

सारांश

  • काठमाडाै, ११ जेठ ।
  • ३३ किलाे सुन र सनम शाक्य हत्या  प्रकरमा मुख्य नाइके मानिने चुडामणि उप्रेति ‘गाेरे’ ले एक जन एमालेका नेताकाे नाम अदालतमा खुलाएका छन ।
  • जिल्ला अदालत मोरङमा बिहिबार  बयान दिने क्रममा गाेरेले  एमालेका एक स्थानीय नेता रेवत आचार्यकाे संलग्नता रहेकाे बताएका थिए ।

काठमाडाै, ११ जेठ । ३३ किलाे सुन र सनम शाक्य हत्या  प्रकरमा मुख्य नाइके मानिने चुडामणि उप्रेति ‘गाेरे’ ले एक जन एमालेका नेताकाे नाम अदालतमा खुलाएका छन ।

जिल्ला अदालत मोरङमा बिहिबार  बयान दिने क्रममा गाेरेले  एमालेका एक स्थानीय नेता रेवत आचार्यकाे संलग्नता रहेकाे बताएका थिए ।

बयानका अाधारमा प्रहरीले अाचार्यलार्इ पक्राउ गरेकाे छ । मोरङ उर्लावारीका आचार्यलाई विहीबार पक्राउ गरेको हो । उनी सुन व्यवसायी पनि हुन्।

गोरेले  नाम नखुलाए पनि यसमा तलदेखि माथिल्लो तहसम्मका नेता तथा कर्मचारीहरुको संलग्नता रहँदै आएको बताइरहेका छन् ।

(https://www.voiceoverherald.com/)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Nir Kumar Gurung

    Jabo voter po maile ta mantiri samma ta hola ki vanaya

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?