किर्कुक सहर कुर्दहरुको कब्जाबाट फिर्ता, संयमित रहन अमेरिकाको आग्रह

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ३१, २०७४
|
|
२५ पटक हेरिएको
Shares
किर्कुक सहर कुर्दहरुको कब्जाबाट फिर्ता, संयमित रहन अमेरिकाको आग्रह

सारांश

  • किर्कुक, ३१ असोज,इराकको किर्कुक सहर कुर्दहरुको कब्जाबाट फिर्ता भएको छ ।
  • इराकी सेनाले विगतका केही हप्तादेखिको निरन्तर प्रयासपछि सोमबार सो सहर फिर्ता लिएको हो ।
  • यसरी फिर्ता लिइएको सहरमा यहाँका गभर्नरको कार्यालय, यसअघि त्यहाँ राखिएका सैनिकका क्याम्पहरु र केही तेलक्षेत्र पनि रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?