राष्ट्रपतिबाट भाइटीका प्रदान

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक ४, २०७४
|
|
२९ पटक हेरिएको
Shares
राष्ट्रपतिबाट भाइटीका प्रदान

सारांश

  • काठमाडौँ, कात्तिक ४ – राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार बिहान ११ बजेर ५१ मिनेटको शुभसाइतमा  भाइ डेगेन्द्र पाण्डेलाई टीका लगाइदिनुभयो ।
  • राष्ट्रपति निवास शीतलनिवासमा भएको भाइटीकाको कार्यक्रममा राष्ट्रपति भण्डारीले टिका लगाएर भाइलाई आशिर्वाद दिँदै कटुुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गर्नुभयो ।
  • भाई डेगेन्द्र पाण्डेले दक्षिणा प्रदान गरेर उहाँसँग आशीर्वाद लिनुभयो ।

काठमाडौँ, कात्तिक ४ – राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार बिहान ११ बजेर ५१ मिनेटको शुभसाइतमा  भाइ डेगेन्द्र पाण्डेलाई टीका लगाइदिनुभयो ।

राष्ट्रपति निवास शीतलनिवासमा भएको भाइटीकाको कार्यक्रममा राष्ट्रपति भण्डारीले टिका लगाएर भाइलाई आशिर्वाद दिँदै कटुुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गर्नुभयो । भाई डेगेन्द्र पाण्डेले दक्षिणा प्रदान गरेर उहाँसँग आशीर्वाद लिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्ह
प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्ह
२८ औँ स्मृति विशेष : सम्झनामा स्वर सम्राट नारायण गोपाल
२८ औँ स्मृति विशेष : सम्झनामा स्वर सम्राट नारायण गोपाल
कस्तो आउला सरकारको नीति तथा कार्यक्रम
कस्तो आउला सरकारको नीति तथा कार्यक्रम
बाम एकता जिन्दावाद भन्दै गायिका स्मृति  गायक भिमसेन र योगेश  (भिडियो सहित)  योगी
बाम एकता जिन्दावाद भन्दै गायिका स्मृति गायक भिमसेन र योगेश (भिडियो सहित) योगी
हेटौंडामा गठबन्धनको लामा र बानियाँको विजय निश्चित
हेटौंडामा गठबन्धनको लामा र बानियाँको विजय निश्चित
एनआरएनए ज्ञान तथा विज्ञ सम्मेलन अक्टोवरमा
बालुवाटार ललिता निवासको जग्गा विप्लवको कब्जामा
बालुवाटार ललिता निवासको जग्गा विप्लवको कब्जामा
विकासको लहर ल्याउने गरी ठोस योजना ल्याउन प्रधानमन्त्रीको निर्देशन
विकासको लहर ल्याउने गरी ठोस योजना ल्याउन प्रधानमन्त्रीको निर्देशन
संसदीय समितिको संख्या कटौतीः कार्यक्षेत्र मिलाउन सकस
संसदीय समितिको संख्या कटौतीः कार्यक्षेत्र मिलाउन सकस
पहिचान संरक्षणका लागि बझाङमा ‘चैतली मेला’
पहिचान संरक्षणका लागि बझाङमा ‘चैतली मेला’

तपाईंले छुटाउनुभयो कि?