बाम एकता जिन्दावाद भन्दै गायिका स्मृति गायक भिमसेन र योगेश (भिडियो सहित) योगी
सारांश
- प्रदेश सभा र प्रतिनिधि सभा को चुनाब नजिकिदै गर्दा कलाकार हरु ले पनि आ आफ्ना समर्थन गर्ने राजनीतिक दल हरु का चुनाबी गीत हरु बजार मा सार्बजनिक गरि रहेका छन ।
- यसै क्रम मा चर्चित गायिका स्मृति गौतम र गायक भिम सेन खतिवडा र योगेश तामाङ स्वर मा बाम एकता जिन्दावाद बोल को गित बजार मा सर्बजनिक भएको छ ।
- https://youtu.
प्रदेश सभा र प्रतिनिधि सभा को चुनाब नजिकिदै गर्दा कलाकार हरु ले पनि आ आफ्ना समर्थन गर्ने राजनीतिक दल हरु का चुनाबी गीत हरु बजार मा सार्बजनिक गरि रहेका छन ।

यसै क्रम मा चर्चित गायिका स्मृति गौतम र गायक भिम सेन खतिवडा र योगेश तामाङ स्वर मा बाम एकता जिन्दावाद बोल को गित बजार मा सर्बजनिक भएको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया