राष्ट्रपतिबाट भाइटीका प्रदान
सारांश
- काठमाडौँ, कात्तिक ४ – राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार बिहान ११ बजेर ५१ मिनेटको शुभसाइतमा भाइ डेगेन्द्र पाण्डेलाई टीका लगाइदिनुभयो ।
- राष्ट्रपति निवास शीतलनिवासमा भएको भाइटीकाको कार्यक्रममा राष्ट्रपति भण्डारीले टिका लगाएर भाइलाई आशिर्वाद दिँदै कटुुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गर्नुभयो ।
- भाई डेगेन्द्र पाण्डेले दक्षिणा प्रदान गरेर उहाँसँग आशीर्वाद लिनुभयो ।
काठमाडौँ, कात्तिक ४ – राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार बिहान ११ बजेर ५१ मिनेटको शुभसाइतमा भाइ डेगेन्द्र पाण्डेलाई टीका लगाइदिनुभयो ।
राष्ट्रपति निवास शीतलनिवासमा भएको भाइटीकाको कार्यक्रममा राष्ट्रपति भण्डारीले टिका लगाएर भाइलाई आशिर्वाद दिँदै कटुुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गर्नुभयो । भाई डेगेन्द्र पाण्डेले दक्षिणा प्रदान गरेर उहाँसँग आशीर्वाद लिनुभयो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया