यसरी हुँदै छ चितवनमा प्रचण्डकाे मनाेनयन (फिटो फिचर)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १६, २०७४
|
|
२९ पटक हेरिएको
Shares
यसरी हुँदै छ चितवनमा प्रचण्डकाे मनाेनयन (फिटो फिचर)

सारांश

  • माओवादी केन्द्रका प्रचण्डले चितवन ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गर्दै छन् ।
  •  वाम गठबन्धनबाट चितवनमा क्षेत्र नम्बर १ बाट एमालेका कृष्णभक्त पोखरेल, २ बाट सुरेन्द्र पाण्डे र ३ बाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उम्मेदावरी दिने कार्यक्रम रहेकाे छ ।

माओवादी केन्द्रका प्रचण्डले चितवन ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ता गर्दै छन् । वाम गठबन्धनबाट चितवनमा क्षेत्र नम्बर १ बाट एमालेका कृष्णभक्त पोखरेल, २ बाट सुरेन्द्र पाण्डे र ३ बाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उम्मेदावरी दिने कार्यक्रम रहेकाे छ ।

 

 

 

 

 

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?