बाँके, इलाम, नवलपरासी, डडेल्धुरा, झापा, भोजपुर, कैलाली, दार्चुला, इटहरी , धनगढीको ताजा मत पारीणाम

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १६, २०७४
|
|
२७ पटक हेरिएको
Shares
बाँके, इलाम, नवलपरासी, डडेल्धुरा, झापा, भोजपुर, कैलाली, दार्चुला, इटहरी , धनगढीको ताजा मत पारीणाम

सारांश

  • बाँकेको जानकी गाउँपालिकामा १९०० मत गन्दा अध्यक्ष/उपाध्यक्ष  राप्रपा ४१२ / ३७४ संघीय समाजवादी  फोरम ३९५ / ४५० काँग्रेस २७१ / २१२ एमाले २०२ / २५३ माओवादी केन्द्र २५० / २४८ बाँकेको जानकी गाउँपालिकामा १९०० मत गन्दा अध्यक्ष/उपाध्यक्ष  राप्रपा ४१२ / ३७४ संघीय समाजवादी  फोरम ३९५ / ४५० काँग्रेस २७१ / २१२ एमाले २०२ / २५३ माओवादी केन्द्र २५० / २४८ एमाले अध्यक्ष केपी शर्मा अोलीको गृहजिल्ला झापामा एमाले ८, कांग्रेसले ५ र एउटामा राप्रपाले अग्रता लिइरहेका छन् ।
  • इलामको देउमाई नगरपालिका अपडेट  मेयर/उपमेयर कांग्सरेस १०६३/९९५ एमाले ९५२/१००४ माओवादी  ५१४/५५९ नवलपरासीको सुस्ता गाउँपालिकामा एमाले विजयी ।
  • अध्यक्ष रामप्रसाद पाण्डे २९६३, उपाध्यक्ष इन्द्रकुमारी थरुनी २९४० मतसहति विजयी ।

बाँकेको जानकी गाउँपालिकामा १९०० मत गन्दा

अध्यक्ष/उपाध्यक्ष 

राप्रपा ४१२ / ३७४

संघीय समाजवादी  फोरम ३९५ / ४५०

काँग्रेस २७१ / २१२

एमाले २०२ / २५३

माओवादी केन्द्र २५० / २४८

बाँकेको जानकी गाउँपालिकामा १९०० मत गन्दा

अध्यक्ष/उपाध्यक्ष 

राप्रपा ४१२ / ३७४

संघीय समाजवादी  फोरम ३९५ / ४५०

काँग्रेस २७१ / २१२

एमाले २०२ / २५३

माओवादी केन्द्र २५० / २४८

एमाले अध्यक्ष केपी शर्मा अोलीको गृहजिल्ला झापामा एमाले ८, कांग्रेसले ५ र एउटामा राप्रपाले अग्रता लिइरहेका छन् ।

इलामको देउमाई नगरपालिका अपडेट 

मेयर/उपमेयर

कांग्सरेस १०६३/९९५

एमाले ९५२/१००४

माओवादी  ५१४/५५९

नवलपरासीको सुस्ता गाउँपालिकामा एमाले विजयी । अध्यक्ष रामप्रसाद पाण्डे २९६३, उपाध्यक्ष इन्द्रकुमारी थरुनी २९४० मतसहति विजयी ।

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको अजयमेरु गाउँपालिकामा माअोवादी विजयी ।

अध्यक्षमा माओवादी केन्द्रका उमेश भट्ट ‘विकास’ विजयी भएका छन्

नवलपरासीको सुस्ता गाउँपालिकामा एमाले विजयी । अध्यक्ष रामप्रसाद पाण्डे २९६३, उपाध्यक्ष इन्द्रकुमारी थरुनी २९४० मतसहति विजयी ।

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसले खोल्यो खाता, आलिताल गाउँपालिकाको अध्यक्षमा कांग्रेस उम्मेदवार बलबहादुर गुरुङ र उपाध्यक्षमा ज्वाला देवी विष्ट बोगटी विजयी । आधिकारिक घोषण हुन भने बाँकी

डडेल्धुराको भागेश्वर गाउँपालीकाको  अध्यक्ष पदमा नेपाली कांग्रेसकी कौशिला भट्ट विजयी ।

झापा अपडेट

भद्रपुर नगरपालिका 

एमाले : १३४१/१४६१

कांग्रेस : ९३७/८४५

माओवादी : ९३०/७००

राप्रपा : ५१५/५३०

बुद्धशान्ति गाउँपालिका

कांग्रेस : ८३८/७९८

एमाले : ८०६/८६५

माओवादी : ३१७/३४९

भोजपुरका ९ स्थानीय तहका ८१ वटा वडामध्ये  ४६ वटा वडाको मतगणना सकिएको छ ।

हालसम्म एमाले २१, कांग्रेस १६ , माओवादि १०, संघीय १ वडामा विजयी । अहिले साल्पा सिलिछो गाउँपालिका, भोजपुर नगरपालिका, पौवादुम्मा गाउँपालिका, ट्याम्के मैयूँ गाउँपालिकामा नेकपा एमाले, अरुण गाउँपालिका, षडानन्द गाउँपालिका, हतुवागढी गाउँपालिकामाअ नेपाली काँग्रेस र आमचोकमा माओवादी केन्द्रको अग्रता

झापाको बिर्तामोड नगरपालिका

मेयर/उपमेयर

एमाले : १४८६/१६९१

कांग्रेस : ११४३/१३१०

राप्रपा : ७६६/३९२

माओवादी : ३३६/३३३

कैलालीको टीकापुर नगरपालिका ७०६८ गणनामा हुदा 

मेयर/उपमेयर 

फाेरम १९५५/१८४५

एमाले १४४९/१२७२

माअोवादी १३०३/१३१७

नेका १२०९/१३७२

दार्चुलामा एमालेको विजय शुरुवात ।

लेकम गाउँपालिकामा एमाले प्रमानन्द जोशी र माधवी जोशी क्रमश :  २२३५/२२३० मतका साथ विजयी ।

कांग्रेस उत्तम नाथ/जानकी ओझा २१३५/२१५०

माओबादी रामदत्त जोशी हरिना जोशी १०५७/७९७

इटहरी उपमहानगरपालिका

मेयर / उपमेयर

काग्रेस रोहित प्रसाई १२२९/बिमला शिवाकोटी  १२६६

एमाले द्धवारीकलाल चौधरी ९९३/ लक्षमी गौतम ९३५

राप्रपा रोहित कार्की ११०/ माया रायमाझी १३५

माओवादी केन्द्र हरिमाया जीमी ४८

धनगढी उपमहानगरपालिका अपडेट

नेपाली काँग्रेस नृप वड १०१५/ सुशीला मिश्र भट्ट ११३३

स्वतन्त्र गोपाल हमाल ९०६

एमाले दुर्गालाल जोशी ४३५/ रुक्मणी देवकोटा ६६९

नेकपा माओवादी केन्द्र रामसमझ राना २३५ / शान्ती अधिकारी ४२४

सोलुखुम्बुको दूधकोशी गाउँपालिकामा एमालेको फराकिलो अग्रता

अध्यक्ष 

एमाले बुद्धिकिरण राईः१८६५

कांग्रेस भोजराज कार्की १३१२

माओवादी शिशिरराईः१०८७

उपाध्यक्ष एमाले जुनिता मगरः १९२८

कांग्रेस उम्रिता राईः१३१३

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?