घरजग्गा किनबेचमा अर्बौ राजस्व छली

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २२, २०७४
|
|
३२ पटक हेरिएको
Shares
घरजग्गा किनबेचमा अर्बौ राजस्व छली

सारांश

  • काठमाडौं ।
  • सरकारले अनलाइनमार्फत घरजग्गा किनबेच कारोबारीलाई निगरानी गरेपछि विगतमा अर्बौ रूपैयाँ राजस्व छली हुने गरेको खुलेको हो।
  • भूमीसससुधार   तथा व्यवस्थापन विभागले गत वर्षदेखि मुलुकका मुख्य १९ मालपोत कार्यालयको किनबेचको सम्पूर्ण विवरण अनलाइनमार्फत निगरानी गरेपछि विगतमा रजिष्ट्रेसनबापत अर्बौ राजश्व छली हुँदै आएको खुलेको हो।

काठमाडौं । सरकारले अनलाइनमार्फत घरजग्गा किनबेच कारोबारीलाई निगरानी गरेपछि विगतमा अर्बौ रूपैयाँ राजस्व छली हुने गरेको खुलेको हो।

भूमीसससुधार   तथा व्यवस्थापन विभागले गत वर्षदेखि मुलुकका मुख्य १९ मालपोत कार्यालयको किनबेचको सम्पूर्ण विवरण अनलाइनमार्फत निगरानी गरेपछि विगतमा रजिष्ट्रेसनबापत अर्बौ राजश्व छली हुँदै आएको खुलेको हो।

मुलुकभरका घरजग्गाका कारोबार तथ्याङ्क राख्ने निकाय विभागका अनुसार घरजग्गा कारोबारीलाई अनलाईनमार्फत निगरानी गरेपछि एकै वर्षमा आठ अर्ब रूपैयाँ राजश्व बढेको हो। यो तथ्याङ्कले विगतमा मालपोतका कर्मचारी, घरजग्गा दालल र लेखापढी व्यवसायीलगायतको मिलेमतोमा अर्बौ रूपैयाँ राजश्व छली हादै आएको देखाएको हो।

विभागको योजना शाखाका निर्देशक तथा सूचना अधिकारी सुशील आचार्यले विभागले गरेको नीतिगत सुधार र अनुगमनका कारण गत वर्ष राजस्व असुली उच्च भएको जानकारी दिए । ‘घरजग्गा किनबेच विवरणलाई अनलाइनमार्फत हेर्ने व्यवस्था गरेपछि राजस्व बढी उठेको छ,’ आचार्यले भने, ‘गतवर्षको तथ्याङ्कलाई हेर्दा विगतमा कम राजस्व उठेको मान्नै पर्छ ।

‘ केही वर्षअघि आन्तरिक राजस्व विभागले पनि गुट्खा, पान, सुर्तीजस्ता वस्तुको प्याकेटमा अन्तशुल्क स्टीकर लगाउँदा यसैगरी राजस्व बढी उठेको थियो ।–नागरिक दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इडीभीको नतिजा आज आउने,यसरी हेर्नुहोस् नतिजा !
इडीभीको नतिजा आज आउने,यसरी हेर्नुहोस् नतिजा !
निर्मला कुर्मी हत्या प्रकरण: ४८ दिनदेखि माइतीघरमा जारी आन्दोलन आजबाट स्थगित
निर्मला कुर्मी हत्या प्रकरण: ४८ दिनदेखि माइतीघरमा जारी आन्दोलन आजबाट स्थगित
चीनको यो निर्णयले अमेरिकालाई झट्का
चीनको यो निर्णयले अमेरिकालाई झट्का
नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली नजाने
जोशीलाई कायममुकायम प्रधानन्यायाधीशको पद निल्नु न ओकल्नु
जोशीलाई कायममुकायम प्रधानन्यायाधीशको पद निल्नु न ओकल्नु
गृह प्रशासन सुधार कार्ययोजना ल्याइँदै
गृह प्रशासन सुधार कार्ययोजना ल्याइँदै
अध्यक्ष ओलीले भने : संविधान संशोधन गर्न हतार गर्न हुन्न
अध्यक्ष ओलीले भने : संविधान संशोधन गर्न हतार गर्न हुन्न
निर्वाचन आचारसंहिता लागू भएपछि के गर्न पाइने छ, के गर्न पाइने छैन ? (आचारसंहितासहित)
निर्वाचन आचारसंहिता लागू भएपछि के गर्न पाइने छ, के गर्न पाइने छैन ? (आचारसंहितासहित)
हुलाक सेवाको संरचनालाई परिवर्तन गर्न लागिएको छ : सञ्चारमन्त्री शर्मा
हुलाक सेवाको संरचनालाई परिवर्तन गर्न लागिएको छ : सञ्चारमन्त्री शर्मा
बेलायतका दक्षिण एसिया विभागका प्रमुखले भेटे अध्यक्ष प्रचण्ड
बेलायतका दक्षिण एसिया विभागका प्रमुखले भेटे अध्यक्ष प्रचण्ड

तपाईंले छुटाउनुभयो कि?