ओखलढुङगामा अम्मिरबाबु अगाडि
सारांश
- ओखलढुङगा–ओखलढुङगा जिल्लामा १४ सय ७५ मत गणना भएको छ ।
- प्रदेशसभातर्फ ‘क’ को माम्खा र कुइभिरको को मत गणना हुँदा बाम गठबन्धनका उम्मेदवार अम्मिरबाबु गुरुङले अग्रता कायम गरेका छन् ।
- प्रदेशसभातर्फ गुरुङले १००४ मत ल्याउदा कांग्रेसका मित्रसेन दहालले ४५० मत ल्याएर पछ्याउदै छन् ।
ओखलढुङगा–ओखलढुङगा जिल्लामा १४ सय ७५ मत गणना भएको छ । प्रदेशसभातर्फ ‘क’ को माम्खा र कुइभिरको को मत गणना हुँदा बाम गठबन्धनका उम्मेदवार अम्मिरबाबु गुरुङले अग्रता कायम गरेका छन् ।
प्रदेशसभातर्फ गुरुङले १००४ मत ल्याउदा कांग्रेसका मित्रसेन दहालले ४५० मत ल्याएर पछ्याउदै छन् । संघको भने प्रारम्भिक परिणाम आइसकेको
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया