जोशीलाई कायममुकायम प्रधानन्यायाधीशको पद निल्नु न ओकल्नु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १७, २०७५
|
|
२९ पटक हेरिएको
Shares
जोशीलाई कायममुकायम प्रधानन्यायाधीशको पद निल्नु न ओकल्नु

सारांश

  • काठमाडौं, १७ साउन ।
  • दुई तिहाई लिएर सरकार चलाइरहेको नेपाल कम्युनिष्ट पार्टीसामु गरेको बाचा पूरा नगर्दा कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीलाई अहिले कायममुकायम प्रधानन्यायाधीश पद पनि निल्नु न ओकल्नु भएको छ ।
  • आजको नेपाल समाचारपत्रले यो समाचार छापेको छ ।

काठमाडौं, १७ साउन । दुई तिहाई लिएर सरकार चलाइरहेको नेपाल कम्युनिष्ट पार्टीसामु गरेको बाचा पूरा नगर्दा कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीलाई अहिले कायममुकायम प्रधानन्यायाधीश पद पनि निल्नु न ओकल्नु भएको छ । आजको नेपाल समाचारपत्रले यो समाचार छापेको छ ।

एक उच्च स्रोतका अनुसार वर्तमान सरकारले केही दिनअघि पूर्ववर्ती देउवा सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्नुअघि जोशीसँग सोका विरुद्ध अदालतमा रिट परेमा ती सबै रिटउपर कुनै निर्णय नलिने सहमति भएको थियो । सरकारले गरेका ती निर्णयविरुद्ध पूर्व सरकारका राजनीतिक नियुक्तिधारीहरू सर्वोच्च अदालत जानेबित्तिकै त्यसउपर देउवा सरकारकै निर्णयलाई नैतिक बल पुग्ने गरी अन्तरिम आदेश जारी भएको थियो ।

“त्यहीबेलादेखि सरकारसामु जोशीले विश्वास गुमाए र उनी अहिले आफ्नै कारण पनि विवादमा मुछिए”, समाचार स्रोतले भन्यो, “खासगरी यसको “इनिसियसन” सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम सरकारका प्रवक्ता गोकुल बास्कोटाले लिनुभएको थियो ।” समाचारमा लेखिएको छ, “नेकपाका एक नेताले पनि समाचार स्रोतको उक्त दावीलाई पुष्टि गर्ने गरी आफ्नो अभिव्यक्ति दियो । उक्त स्रोतले जोशी धेरै विवादमा तानिइसकेकाले अब नयाँ प्रक्रियाबाट प्रधानन्यायाधीश नियुक्त गरिने दावी गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वैदेशिक रोजगारीः नेपालभित्रै हुने ठगीका उजूरी बढी
वैदेशिक रोजगारीः नेपालभित्रै हुने ठगीका उजूरी बढी
अन्तरदेशीय पूर्वाधार निर्माण गर्न डा राणाको आग्रह
अन्तरदेशीय पूर्वाधार निर्माण गर्न डा राणाको आग्रह
प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु एक करोड दुई लाख सहयोग
धितोपत्र बोर्डका वार्षिक योजना : ‘इन्ट्रा डे’ कारोबार सुरु गर्नेदेखि ‘डेरिभेटिभ मार्केट’ चलाउनेसम्म
धितोपत्र बोर्डका वार्षिक योजना : ‘इन्ट्रा डे’ कारोबार सुरु गर्नेदेखि ‘डेरिभेटिभ मार्केट’ चलाउनेसम्म
संकटको समयमा सबै एक भएर अगाडि बढ्नुको विकल्प छैन : प्रधानमन्त्री कार्की 
संकटको समयमा सबै एक भएर अगाडि बढ्नुको विकल्प छैन : प्रधानमन्त्री कार्की 
तत्काल तीन स्थानमा स्थानान्तरण गर्न सकिने पुल
तत्काल तीन स्थानमा स्थानान्तरण गर्न सकिने पुल
प्रकाश कटुवाल ले भुमिका गिरि लाई बिच जंगल बाट भाग भने पछि (हेर्नुस भिडियो सहित)
प्रकाश कटुवाल ले भुमिका गिरि लाई बिच जंगल बाट भाग भने पछि (हेर्नुस भिडियो सहित)
उमेर हदबन्दी विवादले अखिल क्रान्तिकारीमा ‘भद्रगोल’
उमेर हदबन्दी विवादले अखिल क्रान्तिकारीमा ‘भद्रगोल’
चीनसँगको करबृद्धि योजना अमेरिकाका लागि घातक !
चीनसँगको करबृद्धि योजना अमेरिकाका लागि घातक !
सत्याग्रही गंगामाया अधिकारीको खस्किँदो स्वास्थ्य अवस्थाप्रति चिन्ता
सत्याग्रही गंगामाया अधिकारीको खस्किँदो स्वास्थ्य अवस्थाप्रति चिन्ता

तपाईंले छुटाउनुभयो कि?