निर्धारित समयमा तीनवटा निर्वाचन गर्नुपर्ने : अध्यक्ष थापा

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २२, २०७३
|
|
१८४ पटक हेरिएको
Shares
निर्धारित समयमा तीनवटा निर्वाचन गर्नुपर्ने : अध्यक्ष थापा

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा संविधान कार्यान्वयन गर्न निर्धारित समयमा तीनवटा निर्वाचन गर्नुपर्ने बताउनुभएको छ ।
  • काठमाडौँ सेन्टिनियल लाइन्स क्लबको सुभारम्भ गर्दै उहाँले प्राकृतिक सम्पदाले भरिपूर्ण देश नेपाललाई संविधान कार्यान्वयन गरी शान्ति र प्रगतिको बाटोमा लैजानुपर्नेमा जोड दिनुभयो ।
  • मुलुकमा सामाजिक र मानवीय सेवामा लाइन्स क्लवका सदस्य सक्रिय भएकामा खुसी व्यक्त गर्दै त्यसले उनीहरुको प्रतिरक्षा बढाएको उहाँले बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा संविधान कार्यान्वयन गर्न निर्धारित समयमा तीनवटा निर्वाचन गर्नुपर्ने बताउनुभएको छ ।

काठमाडौँ सेन्टिनियल लाइन्स क्लबको सुभारम्भ गर्दै उहाँले प्राकृतिक सम्पदाले भरिपूर्ण देश नेपाललाई संविधान कार्यान्वयन गरी शान्ति र प्रगतिको बाटोमा लैजानुपर्नेमा जोड दिनुभयो ।

मुलुकमा सामाजिक र मानवीय सेवामा लाइन्स क्लवका सदस्य सक्रिय भएकामा खुसी व्यक्त गर्दै त्यसले उनीहरुको प्रतिरक्षा बढाएको उहाँले बताउनुभयो ।

नवगठित लाइन्स क्लबका गभर्नर दिनेशमणि कार्कीले भूकम्प, प्राकृतिक प्रकोपजस्ता विपत्तिमा सहयोग पु¥याउँदै आएको संस्थाले नेपालमा २५ हजार, अन्तर्राष्ट्रियमा १४ लाख सदस्य र २१२ राष्ट्रमा यसको सञ्जाल पुगेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?