पेरिसडाँडामा प्रचण्ड र बाबुराम अंगालो हालेर रोए

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर ३, २०७४
|
१६
|
२६ पटक हेरिएको
Shares
पेरिसडाँडामा प्रचण्ड र बाबुराम अंगालो हालेर रोए

सारांश

  • ३ मंसिर, काठमाडौं ।
  • प्रकाश दाहालको निधनमा शोक व्यक्त गर्न गोरखाबाट काठमाडौं आइपुगेका डा.
  • बाबुराम भट्टराई मृतकलाई श्रद्धाञ्जली दिएपछि माओवादी पार्टी कार्यालयको माथ्लो तलामा चढे ।

३ मंसिर, काठमाडौं । प्रकाश दाहालको निधनमा शोक व्यक्त गर्न गोरखाबाट काठमाडौं आइपुगेका डा. बाबुराम भट्टराई मृतकलाई श्रद्धाञ्जली दिएपछि माओवादी पार्टी कार्यालयको माथ्लो तलामा चढे । र, प्रचण्डको कार्यकक्षमा प्रवेश गरे ।

भेट हुनासाथ प्रचण्ड र बाबुरामले घ्वाप्लाक्क अंकमाल गरे । र, क्वाँ क्वाँ रोए । भट्टराई र प्रचण्ड एकले अर्कालाई देख्नासाथ रुन थालेका थिए ।

प्रचण्ड र बाबुराम अंकमाल गरेर रोइरहँदा माओवादीका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पनि शोकाकूल मुद्रामा त्यहीँ उपस्थित थिए । शोकाकुल घडीमा देखिएको यस्तो दृश्यलाई कसैले क्यामेरामा कैद गरेन ।

डा.बाबुराम भट्टराईले माओवादी पार्टी परित्याग गरेपछि आजसम्म पेरिसडाँडामा पाइला टेकेका थिएनन् ।

प्रतिक्रिया

16 कमेन्ट

    Comment Author

    Narbahadur Gharti

    यी दुबै नाटककार परे कहीले एक अर्कलाई गाली सराफ गरेकाहुन्छन त कहीले अंगालो हालेर रुन्छन यी दुइको लागी कुनै नया र अनौठो कुरा भएन

      Comment Author

      Hark Thapa

      Nagetive soch na garu mitra

      Comment Author

      Rishiraj Pokhrel

      Be positive … yasto abastha ma natak vanda dherai annaya hunxa …

      Comment Author

      Birendra Devkota

      yalai natak vane manxe nepali haina yo

    Comment Author

    Binsubba Gurung

    Sathibhaibhanekonai yestohunxa arubelasamaya parthitile jahapurayepani dukhakoghadima manpaklinu dukhamasatdinu manavkokartabe ho

    Comment Author

    सुमन पहाडि

    जे भयेपनी
    साथी भनेको साथिनै हुन्छ नि

    Comment Author

    Krishna Kdk

    rip

    Comment Author

    Shredshrestha Bir

    Sokakul …..

      Comment Author

      Anil Ghising

      Yesto time ma yesto coment garne pagal vyoki who yo sathi

      Comment Author

      Birendra Devkota

      yesko janma pirthibima hainarihix

    Comment Author

    Dharmendra Jaiswal

    Rip

    Comment Author

    Hikmat Kunwar

    Rip

    Comment Author

    Shyamkishan Shrestha

    दुख्ख को घडीमा साथ निभाउन पर्छ

    Comment Author

    Kc Ba San Ta

    परिस्थिति जसरी अगाडि बढेपनि प्रचण्डको लागि बाबुराम र बाबुरामको लागि प्रचण्डको जस्तो दर्हो साथ अन्य कसैसँग हुन गार्है होला किनकि यी दुवै नेताहरुको अन्तरंग साथ जीवनको सबैभन्दा नाजुक र सम्वेदनशील घडीमा अत्यन्त सुजबुझपूर्ण तवरबाट अगाडि बढेको हो ।

    Comment Author

    Deb Tamang

    Testo angolo halera rine bhaye kina party bata chuteko babu ram

    Comment Author

    Padam Rai

    राजनिती र ब्यबहारिक कुरा फरक हुन्छ नाटक भन्न मिल्दैन

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 16
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?