मतपेटिका ल्याउँदै गर्दा ढुंगामुढा, पाँच राउण्ड हवाई फायर

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १०, २०७४
|
|
२१ पटक हेरिएको
Shares
मतपेटिका ल्याउँदै गर्दा ढुंगामुढा, पाँच राउण्ड हवाई फायर

सारांश

  • मुगु, मंसिर १० – मुगुको सोरु गाउँपालिका वडा नं.
  • १० को मतपेटिका ल्याएर सदरमुकाम गमगढी फर्किने क्रममा ढुंगामुढा हुँदा सशस्त्र प्रहरीका टोली प्रमुख सहित ४ जना सुरक्षाकर्मी र तीन जना स्थानीय बासिन्दा घाइते भएका छन् ।
  • मतपेटिका संकलन गरेर फर्किने क्रममा सोरु गाउँपालिका ९ को धैनकोट भन्ने ठाउँमा आइपुग्दा माथिबाट ढुंगामुढा गर्न थालेपछि पाँच राउण्ड हवाई फायर गरिएको सशस्त्र प्रहरीका टोली प्रमुख विष्णु अर्यालले जानकारी दिनुभयो ।

मुगु, मंसिर १० – मुगुको सोरु गाउँपालिका वडा नं. १० को मतपेटिका ल्याएर सदरमुकाम गमगढी फर्किने क्रममा ढुंगामुढा हुँदा सशस्त्र प्रहरीका टोली प्रमुख सहित ४ जना सुरक्षाकर्मी र तीन जना स्थानीय बासिन्दा घाइते भएका छन् ।

मतपेटिका संकलन गरेर फर्किने क्रममा सोरु गाउँपालिका ९ को धैनकोट भन्ने ठाउँमा आइपुग्दा माथिबाट ढुंगामुढा गर्न थालेपछि पाँच राउण्ड हवाई फायर गरिएको सशस्त्र प्रहरीका टोली प्रमुख विष्णु अर्यालले जानकारी दिनुभयो । ढुंगामुढा गर्ने व्यक्तिहरु फरार रहेको र मतपेटिका भने सुरक्षित रहेको टोली प्रमुख अर्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Jaya Prakash

    हार निस्चित भएर हाेला छटपटाएकाे

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?