बास्तविक भोगाईमा आधारित लोकदोहोरी “ खाडि मुलुक ” भिडियो सहित

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर १६, २०७४
|
|
२५ पटक हेरिएको
Shares
बास्तविक भोगाईमा आधारित लोकदोहोरी “ खाडि मुलुक ” भिडियो सहित

सारांश

  • रोशन पोखरेल , मंसिर १६ मुना मदन डिजिटल म्युजिक प्रालिको प्रस्तुतिमा मौलिक लोकदोहोरी एल्बम “ खाडि मुलुक ” गायिका शान्ति श्री परियार र गायक प्रेम रावतको आवाज सजिएको लोक दोहोरि गीत ” खाडि मुलुक बजारमा आएको छ ।
  • बैदेशिक रोजगारीको शिलशिलामा विदेशमा भोगेका पिडा र आफन्त छोडेर परदेशी भुमिमा काम गर्नुपर्दाको दुख र मनका विरहि भावलाई गित मार्फत ब्यक्त गरिएको छ ।
  • धनकमाउने अभिप्रायले नेपाली युवाहरु विदेशी भुमिमा आफनो जिवनको अमुल्य समय खर्च गरिरहेका छन ।
रोशन पोखरेल , मंसिर १६
मुना मदन डिजिटल म्युजिक प्रालिको प्रस्तुतिमा मौलिक लोकदोहोरी एल्बम “ खाडि मुलुक ” गायिका शान्ति श्री परियार र गायक प्रेम रावतको आवाज सजिएको लोक दोहोरि गीत ” खाडि मुलुक बजारमा आएको छ । बैदेशिक रोजगारीको शिलशिलामा विदेशमा भोगेका पिडा र आफन्त छोडेर परदेशी भुमिमा काम गर्नुपर्दाको दुख र मनका विरहि भावलाई गित मार्फत ब्यक्त गरिएको छ ।
धनकमाउने अभिप्रायले नेपाली युवाहरु विदेशी भुमिमा आफनो जिवनको अमुल्य समय खर्च गरिरहेका छन ।
परिवारका सदस्यको इच्छा चाहना पुरा गर्न ज्यानको बाजी मागेर जन्मभुमि त्यागेर हिडनुपर्दाको पिडा परिवारका सदस्यहरुमा मनभरि गहका आशुँ र भविश्यको लागी सपनालाई साकार पार्नको लागी विदेशी भुमिमा परिश्रम गरेर जिवन जिउने कथा बस्तुमा गित तयार परिएको छ ।
किरण संगित दोहोरी साझँ परिवारको सयुक्त्त शब्द सिर्जनामा प्रेम रावतको संगितमा गितको भिडियो बजारमा आएको छ ।
मुकेश हुमागाईको छाँयाकन , अविनास डिसीको सम्पादन र बविता श्रेष्ठको निर्देशनमा निमार्ण गरिएको भिडियोमा सगुन शाहि र बुद्धविर थापाको अभिनय रहेको छ ।
भिडियो हेर्नुस ः

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?