संदिग्ध व्यक्ति झुण्डिएको अवस्थामा भेटिए

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ७, २०७६
|
|
४१ पटक हेरिएको
Shares
संदिग्ध व्यक्ति झुण्डिएको अवस्थामा भेटिए

सारांश

  • पाँचथर, ७ जेठ ।
  • पाँचथरको मिक्लाजुङ–३, आरुबोटेमा भएको सामूहिक हत्या पारिवारिक विवादका कारण भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
  • अनुसन्धानले संदिग्ध व्यक्तिको रुपमा देखाएका मानबहादुर मोखिमको शव मिक्लाजुङ–८, लुमाङ्दिनमा झुण्डिएको अवस्थामा भेटिएका छन् ।

पाँचथर, ७ जेठ । पाँचथरको मिक्लाजुङ–३, आरुबोटेमा भएको सामूहिक हत्या पारिवारिक विवादका कारण भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।अनुसन्धानले संदिग्ध व्यक्तिको रुपमा देखाएका मानबहादुर मोखिमको शव मिक्लाजुङ–८, लुमाङ्दिनमा झुण्डिएको अवस्थामा भेटिएका छन् । अनुसन्धान टोली स्रोतका अनुसार रुखमा झुण्डिएको अवस्थामा भेटिएका मोखिम मृतक फियाक परिवारका ज्वाइँ हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने
नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने
नेपालमा संघीयता सफल हुनु राष्ट्रियता मेटिनु : चित्रबहादुर केसी
नेपालमा संघीयता सफल हुनु राष्ट्रियता मेटिनु : चित्रबहादुर केसी
आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलको ड्र सार्वजनिक ,यस्तो छ समूह विभाजन,
आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलको ड्र सार्वजनिक ,यस्तो छ समूह विभाजन,
रघु पन्त प्रवृत्तिविरुद्ध जनता र अदालतमा जान्छुः कोमल वली
रघु पन्त प्रवृत्तिविरुद्ध जनता र अदालतमा जान्छुः कोमल वली
वाइडबडी विमान खरिद प्रक्रियामा आफ्नो संलग्नता नरहेको पर्यटन मन्त्रीको स्पष्टोक्ति
तल्लो अरुण जलविद्युत् आयोजना बनाउने भारतको प्रस्ताव
तल्लो अरुण जलविद्युत् आयोजना बनाउने भारतको प्रस्ताव
भित्रिन थाल्यो प्रतिबन्धित भारतीय रूपैयाँ
भित्रिन थाल्यो प्रतिबन्धित भारतीय रूपैयाँ
‘भ्यालेन्टाइन डे’मा शिल्पाले फेसबुक बाट व्यक्त गरिन् छविसँगको प्रेम
‘भ्यालेन्टाइन डे’मा शिल्पाले फेसबुक बाट व्यक्त गरिन् छविसँगको प्रेम
गाउँपालिकाको भवनमा बम पड्क्यो
गाउँपालिकाको भवनमा बम पड्क्यो
पाँच वर्षमा पनि पूरा भएन रङ्गशाला
पाँच वर्षमा पनि पूरा भएन रङ्गशाला