सांसद र मन्त्री पद गुमाएका चारै जनालाई पुनर्निनयुक्ति गर्ने तयारीमा प्रम ओली

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २७, २०७७
|
|
४२ पटक हेरिएको
Shares
सांसद र मन्त्री पद गुमाएका चारै जनालाई पुनर्निनयुक्ति गर्ने तयारीमा प्रम ओली

सारांश

  • नेकपा माओवादी केन्द्र छाडेर गत फागुन २८ गते नेकपा एमाले प्रवेश गरेका चार सांसदको सांसद पदसँगै मन्त्री पद समेत गुमाएकाहरुलाई प्रधानमन्त्री केपी शर्माओलीले तत्काल मन्त्री पदमा नियुक्ति गर्ने तयारी गरेका छन् ।
  • बिहीबार सभामुख अग्नि सापकोटाले चार मन्त्रीले दल त्याग गरेको प्रतिनिधिसभालाई जानकारी दिएलगत्तै टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको दुवै पद खोसिएको थियो ।
  • माओवादीबाट एमाले प्रवेश गरेका उनीहरुको पद गुमेसँगै प्रधानमन्त्री ओलीले बिहीबारै उनीहरुको पुनर्नियुक्तिबारे आफु निकटका नेताहरुसँग बालुवाटारमा छलफल गरेका थिए ।

नेकपा माओवादी केन्द्र छाडेर गत फागुन २८ गते नेकपा एमाले प्रवेश गरेका चार सांसदको सांसद पदसँगै मन्त्री पद समेत गुमाएकाहरुलाई प्रधानमन्त्री केपी शर्माओलीले तत्काल मन्त्री पदमा नियुक्ति गर्ने तयारी गरेका छन् । बिहीबार सभामुख अग्नि सापकोटाले चार मन्त्रीले दल त्याग गरेको प्रतिनिधिसभालाई जानकारी दिएलगत्तै टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको दुवै पद खोसिएको थियो ।

माओवादीबाट एमाले प्रवेश गरेका उनीहरुको पद गुमेसँगै प्रधानमन्त्री ओलीले बिहीबारै उनीहरुको पुनर्नियुक्तिबारे आफु निकटका नेताहरुसँग बालुवाटारमा छलफल गरेका थिए । उक्त छलफलमा प्रधानमन्त्री ओलीलाई उनीहरुको पुनर्नियुक्ति गर्नु राम्रो हुने सुझाव दिएको सहभागी एक नेताले बताए ।

२०७४ सालको निर्वाचनमा टोपबहादुर रायमाझी अर्घाखाँची, लेखराज भट्ट कैलाली–४, प्रभु साह रौतहट–३ र गौरीशंकर चौधरी कैलाली–३ बाट नेकपा माओवादी केन्द्रबाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले चारै जनालाई पुनर्नियुक्ति गर्ने सम्भावना रहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वरुण र अनुष्काकाे मित्रतामा अर्जुन र रणवीर भीलेन !
वरुण र अनुष्काकाे मित्रतामा अर्जुन र रणवीर भीलेन !
दाङमा बाम गठबन्धन र नेपाली काङ्ग्रेसका युवा बीच झडप, दुईजना घाइते
दाङमा बाम गठबन्धन र नेपाली काङ्ग्रेसका युवा बीच झडप, दुईजना घाइते
डिस्चार्ज भएर शीतल निवास फर्किए राष्ट्रपति पौडेल
डिस्चार्ज भएर शीतल निवास फर्किए राष्ट्रपति पौडेल
बम फाल्ने प्रहरीबारे आइजीपी अर्यालले बल्ल मुख खोले यसो भन्छन् आइजीपी….
बम फाल्ने प्रहरीबारे आइजीपी अर्यालले बल्ल मुख खोले यसो भन्छन् आइजीपी….
सामाजिक सञ्जालमार्फत निर्वाचनलाई असर पर्ने कुनै गतिविधिमा त संलग्नलाई एक लाख रुपियाँसम्मको जरिवाना
सामाजिक सञ्जालमार्फत निर्वाचनलाई असर पर्ने कुनै गतिविधिमा त संलग्नलाई एक लाख रुपियाँसम्मको जरिवाना
एक करोड २६ लाख बुझाउँदा पनि चुक्ता भएन तीस लाख ऋण
एक करोड २६ लाख बुझाउँदा पनि चुक्ता भएन तीस लाख ऋण
पाँच कोरोना संक्रमितको मृत्यु, कुल मृतक संख्या ८ सय ४७
LionsClub International District 325 B1, Nepal , को  “Mega Tree Plantation” कार्यक्रम सम्पन्न !
LionsClub International District 325 B1, Nepal , को “Mega Tree Plantation” कार्यक्रम सम्पन्न !
चीनबाट आयात ठप्प
चीनबाट आयात ठप्प
बाराक अाेबामाका प्रतिश्पर्धि तथा सिनेटर  जोन म्याक्केनको ८१ वर्षको उमेरमा निधन !
बाराक अाेबामाका प्रतिश्पर्धि तथा सिनेटर जोन म्याक्केनको ८१ वर्षको उमेरमा निधन !