प्रहरी र सिके राउतका कार्यकर्ताबीच झडप

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ७, २०७३
|
|
४५९ पटक हेरिएको
Shares
प्रहरी र सिके राउतका कार्यकर्ताबीच झडप

सारांश

  • रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा सिके राउतका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।
  • झडपमा प्रहरीले ५ सेल आश्रु ग्यास प्रहार गरेको छ ।
  • प्रहरीका अनुसार राउतका कार्यकर्ताले लु १ ख ४९८१ नम्बरको ट्रकमा समेत आगजनी गरेका छन् ।

रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा सिके राउतका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।


झडपमा प्रहरीले ५ सेल आश्रु ग्यास प्रहार गरेको छ । प्रहरीका अनुसार राउतका कार्यकर्ताले लु १ ख ४९८१ नम्बरको ट्रकमा समेत आगजनी गरेका छन् ।

शनिबार मर्चवार क्षेत्रको मझगावामा आयोजना गरेको आमसभा प्रहरीले रोक्न खोजेपछि झडप भएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी बेल बहादुर पाण्डेका अनुसार दोहोरो झडपमा परी ५ जना प्रहरी घाइते भएका छन् । उनका अनुसार ८ जना कार्यकता पनि पक्राउ गरेको छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?