प्रमुख जिल्ला अधिकारीहरुकाे सरुवा । नामावली सहित
सारांश
- काठमाडौं, १३ वैशाख ।
- गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरु(सिडियो) सरुवा गरेको छ।
- वाम गठबन्धनको सरकारपछि पहिलो पटक २९ जना उपसचिव र ३१ जना सहसचिव गरी ६० जना सिडियोका सरुवा गरेको हो ।
काठमाडौं, १३ वैशाख । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरु(सिडियो) सरुवा गरेको छ।
वाम गठबन्धनको सरकारपछि पहिलो पटक २९ जना उपसचिव र ३१ जना सहसचिव गरी ६० जना सिडियोका सरुवा गरेको हो ।
यि हुन बढुवा हुनेहरू

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया