रक्षामन्त्री भिमसेनदास प्रधानको घरमा बम, सेनाद्धारा डिस्पोज

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १७, २०७४
|
|
३४ पटक हेरिएको
Shares
रक्षामन्त्री भिमसेनदास प्रधानको घरमा बम, सेनाद्धारा डिस्पोज

सारांश

  • मंसिर १७, काठमाण्डौ ।
  • रक्षामन्त्री भीमसेनदाश प्रधानको घरमा प्रेसरकुकर बम राखिएको छ ।
  • काठमाडौंको ज्याठास्थित घरमा अपरिचित समूहले प्रेसर कुकर बम राखेको हो ।

मंसिर १७, काठमाण्डौ । रक्षामन्त्री भीमसेनदाश प्रधानको घरमा प्रेसरकुकर बम राखिएको छ । काठमाडौंको ज्याठास्थित घरमा अपरिचित समूहले प्रेसर कुकर बम राखेको हो ।

 

मन्त्री प्रधानको पुरानो घरअगाडि बम भेटिएपछि विहान त्रास भएको थियो । नेपाली सेनाले आइतबार बिहान नै बम डिस्पोज गरेको छ ।

मन्त्री प्रधान भने हाल ज्याठाको पुरानो घरबाट सरेर क्षेत्रपाटीस्थित निवासमा बस्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?