सुनसरीको बर्जुमा एमाले विजयी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ६, २०७९
|
|
३१ पटक हेरिएको
Shares
सुनसरीको बर्जुमा एमाले विजयी

सारांश

  • सुनसरी।
  • सुनसरीको बर्जु गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको छ।
  • अध्यक्ष पदमा एमालेका जिवछकुमार राय सात हजार ८६१ मत प्राप्त गरी विजयी भएका हुन्।

सुनसरी। सुनसरीको बर्जु गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको छ। अध्यक्ष पदमा एमालेका जिवछकुमार राय सात हजार ८६१ मत प्राप्त गरी विजयी भएका हुन्।

उनहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रघुनन्दन चौधरीले सात हजार ४७४ मत प्राप्त गरे। उपाध्यक्षमा एमालेकै नितुकुमारी चौधरी आठ हजार ४७४ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सङ्गीताकुमारी रायले सात हजार २९९ मत प्राप्त गरे।

छ वडा रहेको बर्जुमा पाँचमा एमाले र एउटामा कांग्रेस विजयी भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?