सालारमा दुई प्रभास

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ३, २०७९
|
|
४५ पटक हेरिएको
Shares
सालारमा दुई प्रभास

सारांश

  • अभिनेता प्रभास हालका दिनमा फिल्म ‘केजीएफ २’ का निर्देशक प्रशान्त निलका साथ नयाँ फिल्म ‘सालार’को सुटिङमा व्यस्त छन् ।
  • फ्यानहरू यो फिल्मको व्यग्र प्रतिक्षामा छन् ।
  • हालैमात्र फिल्मको सेटबाट अभिनेताको तस्बिर भाइरल भएको थियो, जुन तस्वीर हेरेपछि दर्शकमा थप उत्सुकता बढेको छ ।

अभिनेता प्रभास हालका दिनमा फिल्म ‘केजीएफ २’ का निर्देशक प्रशान्त निलका साथ नयाँ फिल्म ‘सालार’को सुटिङमा व्यस्त छन् । फ्यानहरू यो फिल्मको व्यग्र प्रतिक्षामा छन् ।

हालैमात्र फिल्मको सेटबाट अभिनेताको तस्बिर भाइरल भएको थियो, जुन तस्वीर हेरेपछि दर्शकमा थप उत्सुकता बढेको छ । हालैमात्र फिल्ममा प्रभास दोहोरो भूमिकामा देखिने कुराको खुलासा भएको छ ।

फिल्मको कथा दुई अलग-अलग समयमा आधारित रहेकाले प्रभासलाई ती दुवै समयमा देखाइनेछ । फिल्म ‘बाहुबली’मा पनि प्रभासलाई एक भागमा पिता अमरेन्द्र बाहुबली र दोस्रो भागमा छोरा महेन्द्र बाहुबलीको भूमिकामा देखाइएको थियो ।

एक्सन थ्रिलर फिल्म ‘सालार’मा प्रभासको अपोजिटमा श्रुति हासन देखिँदैछिन् । फिल्ममा उनले प्रभासकी प्रेमिका रुचिको भूमिका निभाउनेछिन् । फिल्म सन् २०२३ सम्म रिलिज हुने निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज पुस २१ गते : हेर्नुहोस् कहाँ के-के घटनाहरु भए ?
आज पुस २१ गते : हेर्नुहोस् कहाँ के-के घटनाहरु भए ?
गायिका निमिसा त्रिपाठि र गायक नरेस बिसिले सिपालु जमुना बोल को तिज गित भिडियो सहित
गायिका निमिसा त्रिपाठि र गायक नरेस बिसिले सिपालु जमुना बोल को तिज गित भिडियो सहित
फेसबुकबाट अपशब्द पठाएको भन्दै पूर्व डिएसपीलाई बुहारीले गरिन् उजुरी
फेसबुकबाट अपशब्द पठाएको भन्दै पूर्व डिएसपीलाई बुहारीले गरिन् उजुरी
एमसिसीले आर्थिक विकासको ढोका खोल्ने प्रधानमन्त्रीको विश्वास
एमसिसीले आर्थिक विकासको ढोका खोल्ने प्रधानमन्त्रीको विश्वास
उपप्रधानमन्त्री श्रेष्ठसँग बङ्गलादेशका राजदूत चौधरीको भेट, के भयाे कुराकानी ?
उपप्रधानमन्त्री श्रेष्ठसँग बङ्गलादेशका राजदूत चौधरीको भेट, के भयाे कुराकानी ?
असन्तुष्ट नेता नेपाललाई सिंगापुरबाट अध्यक्ष प्रचण्डको फोन
असन्तुष्ट नेता नेपाललाई सिंगापुरबाट अध्यक्ष प्रचण्डको फोन
नेपालका घर विश्वविद्यालय, टुँडाल पाठ्यक्रम हुन् : मन्त्री किराँती
नेपालका घर विश्वविद्यालय, टुँडाल पाठ्यक्रम हुन् : मन्त्री किराँती
नेपाल पत्रकार महासंघअन्तर्गत सात जिल्ला शाखाहरुको अधिवेशन सम्पन्न
नेपाल पत्रकार महासंघअन्तर्गत सात जिल्ला शाखाहरुको अधिवेशन सम्पन्न
आज विदेशी मुद्राको विनिमय दर यस्तो छ
आज विदेशी मुद्राको विनिमय दर यस्तो छ
दुर्घटनामा ५ को मृत्यु
दुर्घटनामा ५ को मृत्यु