“घर मेरो ओखलढुङ्गा” म्यूजिक भिडियो सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १८, २०७४
|
|
२४ पटक हेरिएको
Shares
“घर मेरो ओखलढुङ्गा” म्यूजिक भिडियो सार्वजनिक

सारांश

  • काठमाडौ ।
  • युवा गायक अरुण तामाङको नयाँ नेपाली पप गीत “घर मेरो ओखलढुङ्गा” म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
  • तामाङको पप गीत “घर मेरो ओखलढुङ्गा” म्यूजिक भिडियोलाई बहुचर्चि युट्यूव च्यानेल सङ्गस नेपाल मार्फत वाहिर ल्याइएको हो।

काठमाडौ । युवा गायक अरुण तामाङको नयाँ नेपाली पप गीत “घर मेरो ओखलढुङ्गा” म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

तामाङको पप गीत “घर मेरो ओखलढुङ्गा” म्यूजिक भिडियोलाई बहुचर्चि युट्यूव च्यानेल सङ्गस नेपाल मार्फत वाहिर ल्याइएको हो।

सोनाम पाख्रिनद्वारा निर्देशित यस भिडियोमा मोडल सृजना तामाङ र सोनाम पाख्रिनले एकदमै स्वागतयोग्य अभिनय गरेर दर्शक तथा स्रोतालाई आनन्दित र लठ्ठै पार्ने प्रस्तुति प्रस्तुत गरेका छन् ।

विल्कुलै फरक धारमा निर्मित “घर मेरो ओखलढुङ्गा” पप म्यूजिक भिडियोमा गायक तथा संगीतकार अभिशेक तामाङको संगीत रहेको छ।

त्यस्तैगरी साङगे लामा ब्लोनको शब्द र नोर्बु शेर्पाको एरेञ्जरमा तयार पारिएको भिडियोलाई सुशिल न्यौपानेले सम्पादन गरेका हुन् भने उत्सव दाहालले छायांकन गरेका छन्।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?