“घर मेरो ओखलढुङ्गा” म्यूजिक भिडियो सार्वजनिक
सारांश
- काठमाडौ ।
- युवा गायक अरुण तामाङको नयाँ नेपाली पप गीत “घर मेरो ओखलढुङ्गा” म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
- तामाङको पप गीत “घर मेरो ओखलढुङ्गा” म्यूजिक भिडियोलाई बहुचर्चि युट्यूव च्यानेल सङ्गस नेपाल मार्फत वाहिर ल्याइएको हो।
काठमाडौ । युवा गायक अरुण तामाङको नयाँ नेपाली पप गीत “घर मेरो ओखलढुङ्गा” म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
तामाङको पप गीत “घर मेरो ओखलढुङ्गा” म्यूजिक भिडियोलाई बहुचर्चि युट्यूव च्यानेल सङ्गस नेपाल मार्फत वाहिर ल्याइएको हो।
सोनाम पाख्रिनद्वारा निर्देशित यस भिडियोमा मोडल सृजना तामाङ र सोनाम पाख्रिनले एकदमै स्वागतयोग्य अभिनय गरेर दर्शक तथा स्रोतालाई आनन्दित र लठ्ठै पार्ने प्रस्तुति प्रस्तुत गरेका छन् ।
विल्कुलै फरक धारमा निर्मित “घर मेरो ओखलढुङ्गा” पप म्यूजिक भिडियोमा गायक तथा संगीतकार अभिशेक तामाङको संगीत रहेको छ।
त्यस्तैगरी साङगे लामा ब्लोनको शब्द र नोर्बु शेर्पाको एरेञ्जरमा तयार पारिएको भिडियोलाई सुशिल न्यौपानेले सम्पादन गरेका हुन् भने उत्सव दाहालले छायांकन गरेका छन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया