चुनावलाई उत्सवमा परिणत गर्न प्रधानमन्त्री देउवाको आग्रह

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २१, २०७४
|
|
२० पटक हेरिएको
Shares
चुनावलाई उत्सवमा परिणत गर्न प्रधानमन्त्री देउवाको आग्रह

सारांश

  • काठमाडौं, मंसिर २१ – प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले निर्धक्क भएर मतदान गरेको बताउनुभएको छ ।
  • डडेल्लधुराको गन्यापधुरा गाउँपालिका–१ अशिग्राम मावि रुवाखोला मतदान केन्द्रमा मतदान गरेपछि उहाँले सामाजिक सञ्जाल ट्वीटर मार्फत आफूले मताधिकार प्रयोग गरेको भन्दै सबैलाई यो ऐतिहासिक चुनावमा सहभागी भएर यसलाई उत्सवमा परिणत गर्न उहाँले आग्रह गुर्नभएको छ ।
  • उहाँ डडेल्धुराबाट प्रतिनिधिसभाका उम्मेदवार पनि हुनुहुन्छ ।

काठमाडौं, मंसिर २१ – प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले निर्धक्क भएर मतदान गरेको बताउनुभएको छ ।

डडेल्लधुराको गन्यापधुरा गाउँपालिका–१ अशिग्राम मावि रुवाखोला मतदान केन्द्रमा मतदान गरेपछि उहाँले सामाजिक सञ्जाल ट्वीटर मार्फत आफूले मताधिकार प्रयोग गरेको भन्दै सबैलाई यो ऐतिहासिक चुनावमा सहभागी भएर यसलाई उत्सवमा परिणत गर्न उहाँले आग्रह गुर्नभएको छ । उहाँ डडेल्धुराबाट प्रतिनिधिसभाका उम्मेदवार पनि हुनुहुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?