कांग्रेसभित्र पदाधिकारी मनोनयनमा किचलो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २०, २०७५
|
१
|
६२ पटक हेरिएको
Shares
कांग्रेसभित्र पदाधिकारी मनोनयनमा किचलो

सारांश

  • काठमाडौं – नेपाली कांग्रेसमा पदाधिकारी मनोनयनमा किचलो देखिएको छ ।
  •  प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयको जिम्मेवारी कसले लिने भन्ने विवाद केन्द्रीय समिति बैठकले केही दिनअघि टुंगो लगाए पनि पदाधिकारी मनोनयनका विषयमा कांग्रेसभित्र नयाँ विवाद देखा परेको हो ।
  • सोही विवादका कारण महाधिवेशन भएको २६ महिनापछि पदाधिकारी मनोनयनका लागि गत सोमबार सभापति शेरबहादुर देउवाले बोलाएको बैठक स्थगित भएको थियो ।

काठमाडौं – नेपाली कांग्रेसमा पदाधिकारी मनोनयनमा किचलो देखिएको छ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयको जिम्मेवारी कसले लिने भन्ने विवाद केन्द्रीय समिति बैठकले केही दिनअघि टुंगो लगाए पनि पदाधिकारी मनोनयनका विषयमा कांग्रेसभित्र नयाँ विवाद देखा परेको हो ।

सोही विवादका कारण महाधिवेशन भएको २६ महिनापछि पदाधिकारी मनोनयनका लागि गत सोमबार सभापति शेरबहादुर देउवाले बोलाएको बैठक स्थगित भएको थियो ।

पार्टी विधानको व्यवस्थाअनुसार सभापति देउवाले निवार्चित केन्द्रीय सदस्यहरुको मात्र बैठक बोलाएपछि नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले असन्तुष्टि जनाएका थिए ।

आफ्नो पक्षसँग छलफलै नगरी सभापति देउवाले पदाधिकारी मनोनयन गर्न लागेको भन्दै उनीहरुले बैठक स्थगित गर्न माग गरेपछि महामन्त्री शशांक कोइरालाको पहलमा बैठक शुक्रबारका लागि सारिएको छ ।

उपसभापति, महामन्त्री र सहमहामन्त्री आफू निकट नेतालाई ल्याउने तयारीमा देउवा जुटेपछि असन्तुष्ट पक्ष कि सभापतिसँग बार्गेनिङ गरेर सहमहामन्त्री आफ्नो पक्षमा पार्ने होइन भने उनलाई कमजोर साबित गरेर आगामी महाधिवेशनमा जुट्ने रणनीतिमा लागेको छ ।

आजको नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Parmod Safal

    Dubaile. Sattako Moh Chhodna. Saknuparyo

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिके राउतसँग जनमत संग्रह गर्ने सहमति भएको छैन : प्रधानमन्त्री ओली
सिके राउतसँग जनमत संग्रह गर्ने सहमति भएको छैन : प्रधानमन्त्री ओली
ऐतिहासिक स्थलको संरक्षण आवश्यक : महासचिव पोखरेल
ऐतिहासिक स्थलको संरक्षण आवश्यक : महासचिव पोखरेल
‘बिदाको दिन फोन किन बिग्रिन्छ?’ प्रधानमन्त्री ओलीको टेलिकमलाई यस्तो प्रश्न
यस्तो छ एमाले-माओवादी पद बाँडफाँडको कसरत
यस्तो छ एमाले-माओवादी पद बाँडफाँडको कसरत
दूरसञ्चार कम्पनीहरुको ३ अर्ब बक्यौता : अर्थ समितिले थाल्यो अध्ययन
दूरसञ्चार कम्पनीहरुको ३ अर्ब बक्यौता : अर्थ समितिले थाल्यो अध्ययन
‘लेडी ड्रयागन’सँग खेल्न मान्दैनन् महिला रेस्लर
‘लेडी ड्रयागन’सँग खेल्न मान्दैनन् महिला रेस्लर
प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदै, यस्तो छ १० दिने कार्यक्रम
प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदै, यस्तो छ १० दिने कार्यक्रम
राजनीति नेतृत्वविरुद्ध भइरहेका आक्रोशप्रति देउवाकाे हल्का टिप्पणी
राजनीति नेतृत्वविरुद्ध भइरहेका आक्रोशप्रति देउवाकाे हल्का टिप्पणी
प्रधानमन्त्रीको भारत भ्रमणअघि चीनबाट उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आउने ,.
प्रधानमन्त्रीको भारत भ्रमणअघि चीनबाट उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आउने ,.
निर्मलाका हत्यारा पत्ता लाग्न ढिलाई हुन सक्छ, चौधरीलाई शपथ ग्रहण गराएको ठिक हो : राष्ट्रियसभामा सत्तारुढ सांसद (भिडियो सहित)
निर्मलाका हत्यारा पत्ता लाग्न ढिलाई हुन सक्छ, चौधरीलाई शपथ ग्रहण गराएको ठिक हो : राष्ट्रियसभामा सत्तारुढ सांसद (भिडियो सहित)