तोरीको बोटैमा के गरे प्रकाशले ?(भिडियो सहित )
सारांश
- प्रकाश योगी नेपाली लोक दोहरी क्षेत्रको चर्चाको शिखरमा र यति बेलाका ब्यस्त गायक प्रकाश कटुवाल र गायिका संगम लामिछानेको आवाजमा रहेको लोक दोहरी एल्बम तोरिको बोटैमा बजारमा सार्बजनिक भए संगै युटुबमा चर्चामा आएको छ ।
- गायक कटुवालको शब्द संगितमा रहेको गीतलाई राजेश घिमिरेले छयाङकन गरेका छन् ।
- शंकर बि सी को निर्देशन मा रहेको म्युजिक भिडियोमा अभिनय शंकर बि सी र कृष्मा ढकाल को रहेको छ ।
प्रकाश योगी

नेपाली लोक दोहरी क्षेत्रको चर्चाको शिखरमा र यति बेलाका ब्यस्त गायक प्रकाश कटुवाल र गायिका संगम लामिछानेको आवाजमा रहेको लोक दोहरी एल्बम तोरिको बोटैमा बजारमा सार्बजनिक भए संगै युटुबमा चर्चामा आएको छ ।

गायक कटुवालको शब्द संगितमा रहेको गीतलाई राजेश घिमिरेले छयाङकन गरेका छन् । शंकर बि सी को निर्देशन मा रहेको म्युजिक भिडियोमा अभिनय शंकर बि सी र कृष्मा ढकाल को रहेको छ । नवीन घर्ती मगरले सम्पादन गरेको गीतलाई स्मृती म्युजिक प्रा ली ले बजारमा ल्याएको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया