एसएसपी नै छानबिनमा परेपछि- ३३ किलो सुन र हत्या प्रकरण

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २३, २०७४
|
|
५९ पटक हेरिएको
Shares
एसएसपी नै छानबिनमा परेपछि- ३३ किलो सुन र हत्या प्रकरण

सारांश

  • काठमाडौं – महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक दिवेश लोहनी तस्करीको सुन लुटपाट प्रकरणमा छानबिनमा परेका छन् ।
  • प्रहरीकाे मिलेमतोमा ३३ किलो सिन लुटपाट भएको र सो प्रकरण लुकाउन व्यत्ति हत्यासम्म गराएको विषयमा उनी छनबिनमा परेका हुन् ।
  • सनम हत्या र ३३ किलो सुन प्रकरणमा गृह मन्त्रालयले गृहका सहसचिव ईश्वर पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।

काठमाडौं – महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक दिवेश लोहनी तस्करीको सुन लुटपाट प्रकरणमा छानबिनमा परेका छन् ।

प्रहरीकाे मिलेमतोमा ३३ किलो सिन लुटपाट भएको र सो प्रकरण लुकाउन व्यत्ति हत्यासम्म गराएको विषयमा उनी छनबिनमा परेका हुन् ।

सनम हत्या र ३३ किलो सुन प्रकरणमा गृह मन्त्रालयले गृहका सहसचिव ईश्वर पौडेलको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । आजको राजधानी दैनिकमा समाचार छापिएको छ ।

सो छानबिन समितिले बिहीबार महाशाखा प्रमुख एसएसपी लोहनीलाई प्रहरी प्रधान कार्यालयमा हाजिर गराएर छानबिन गर्न पत्राचार गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रादेशिक संरचना सुदृढ भए सङ्घीयता बलियो हुन्छ : मुख्यमन्त्री जम्कट्टेल
प्रादेशिक संरचना सुदृढ भए सङ्घीयता बलियो हुन्छ : मुख्यमन्त्री जम्कट्टेल
घट्यो विदेशी मुद्राको सञ्चिति, साढे ६ महिनाको मात्रै आयात धान्ने
घट्यो विदेशी मुद्राको सञ्चिति, साढे ६ महिनाको मात्रै आयात धान्ने
उत्तर कोरिया–अमेरिका वार्ताप्रति दक्षिण कोरियाली आशावादी
उत्तर कोरिया–अमेरिका वार्ताप्रति दक्षिण कोरियाली आशावादी
यी हुन अम्बिर गुरुङले ओखलढुंगामा गरेका काम, गुरुङ भन्छन- ‘अधुराकाम पुरा गर्नु छ’
यी हुन अम्बिर गुरुङले ओखलढुंगामा गरेका काम, गुरुङ भन्छन- ‘अधुराकाम पुरा गर्नु छ’
३३ विकास बैंकको वित्तिय अवस्था सुधारोन्मुख
३३ विकास बैंकको वित्तिय अवस्था सुधारोन्मुख
मेलम्चीको ठेक्का तोड्ने तयारी
मेलम्चीको ठेक्का तोड्ने तयारी
पर्यटकीयस्थल बन्दै ‘मगर भिलेज’
पर्यटकीयस्थल बन्दै ‘मगर भिलेज’
बालुवाटार प्रदर्शनमा पक्राउ परेका रास्वपाका सांसदसहित ५१ जना रिहा
बालुवाटार प्रदर्शनमा पक्राउ परेका रास्वपाका सांसदसहित ५१ जना रिहा
सरकारलार्इ दियाे महासंघले एक महिनाको अल्टीमेटम
सरकारलार्इ दियाे महासंघले एक महिनाको अल्टीमेटम
झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेयता १७ सय सवारी काठमाडौँ  भित्रिए
झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेयता १७ सय सवारी काठमाडौँ  भित्रिए