तोरीको बोटैमा के गरे प्रकाशले ?(भिडियो सहित )

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन १४, २०७३
|
|
३००१ पटक हेरिएको
Shares
तोरीको बोटैमा के गरे प्रकाशले ?(भिडियो सहित )

सारांश

  • प्रकाश योगी नेपाली लोक दोहरी क्षेत्रको चर्चाको शिखरमा र यति बेलाका ब्यस्त गायक प्रकाश कटुवाल र गायिका संगम लामिछानेको आवाजमा रहेको लोक दोहरी एल्बम तोरिको बोटैमा बजारमा सार्बजनिक भए  संगै युटुबमा चर्चामा आएको छ ।
  •   गायक कटुवालको शब्द संगितमा रहेको गीतलाई राजेश घिमिरेले छयाङकन गरेका छन् ।
  • शंकर बि सी को निर्देशन मा रहेको म्युजिक भिडियोमा अभिनय शंकर बि सी र कृष्मा ढकाल को रहेको छ ।

प्रकाश योगी

नेपाली लोक दोहरी क्षेत्रको चर्चाको शिखरमा र यति बेलाका ब्यस्त गायक प्रकाश कटुवाल र गायिका संगम लामिछानेको आवाजमा रहेको लोक दोहरी एल्बम तोरिको बोटैमा बजारमा सार्बजनिक भए  संगै युटुबमा चर्चामा आएको छ ।

 

गायक कटुवालको शब्द संगितमा रहेको गीतलाई राजेश घिमिरेले छयाङकन गरेका छन् । शंकर बि सी को निर्देशन मा रहेको म्युजिक भिडियोमा अभिनय शंकर बि सी र कृष्मा ढकाल को रहेको छ । नवीन घर्ती मगरले सम्पादन गरेको गीतलाई स्मृती म्युजिक प्रा ली ले बजारमा ल्याएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?