पाँचथरमा बाम गठबन्धनको अग्रता
सारांश
- काठमाडौं–पछिल्लो परिणाम अनुसार २ हजार ९ सय मत गणना हुँदा बाम गठबन्धनका बसन्तकुमार नेम्वाङले १४२९ मत प्राप्त गरेका छन् भने लोकतान्त्रिक गठबन्धनका भीष्मराज आङ्देम्बेले १०९९ मत प्राप्त गरेका छन् ।
काठमाडौं–पछिल्लो परिणाम अनुसार २ हजार ९ सय मत गणना हुँदा बाम गठबन्धनका बसन्तकुमार नेम्वाङले १४२९ मत प्राप्त गरेका छन् भने लोकतान्त्रिक गठबन्धनका भीष्मराज आङ्देम्बेले १०९९ मत प्राप्त गरेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया