लेखापढी व्यवसायीका नक्कली काम

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन १६, २०७५
|
|
५० पटक हेरिएको
Shares
लेखापढी व्यवसायीका नक्कली काम

सारांश

  • सप्तरी ।
  • सरकारी कामका लागि नक्कली छाप बनाएर कीर्ते गरी कागजात तयार गर्ने एकजना लेखापढी व्यवसायीलाई प्रहरीले पक्रेको छ ।
  • सप्तरीको कञ्चनरुप नगरपालिका–११, गोरपारका ३१ वर्षीय मोहम्मद सल्लम शेखलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

सप्तरी । सरकारी कामका लागि नक्कली छाप बनाएर कीर्ते गरी कागजात तयार गर्ने एकजना लेखापढी व्यवसायीलाई प्रहरीले पक्रेको छ ।

सप्तरीको कञ्चनरुप नगरपालिका–११, गोरपारका ३१ वर्षीय मोहम्मद सल्लम शेखलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । मालपोत कार्यालयको छाप घरमै राखेर विभिन्न किसिमका सरकारी कागजपत्र कीर्ते काम गरिरहेको बेला उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ ।

प्रहरीका अनुसार घर खानतलासी गर्दा विभिन्न व्यक्तिका नेपाली नागरिकताको प्रमाणपत्र, नागरिकताका प्रतिलिपि, सक्कल जन्मदर्ता प्रमाणपत्र, जग्गाधनी दर्ता प्रमाणपत्र, जग्गा रजिस्ट्रेसन लिखत कागज, मतदाता नामावली र फोटो सहितको परिचयपत्र, नागरिकताको अनुसूची फारम, विवाहदर्ताको प्रमाणपत्र, मृत्युदर्ताको प्रमाणपत्र, बसाइँसराइ दर्ताको प्रमाणपत्रलगायत प्याडहरु बरामद गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीको भारत भ्रमणअघि चीनबाट उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आउने ,.
प्रधानमन्त्रीको भारत भ्रमणअघि चीनबाट उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आउने ,.
पानी जहाजको कुरा गर्नेलाई साइबर क्राइममा कारबाही गर्नुपर्छ : महेश बस्नेत
पानी जहाजको कुरा गर्नेलाई साइबर क्राइममा कारबाही गर्नुपर्छ : महेश बस्नेत
विद्यालय भर्नामा खोप कार्ड अनिवार्य
विद्यालय भर्नामा खोप कार्ड अनिवार्य
निर्मला प्रकरण : डेढ वर्षमा फेरिए पाँच अनुसन्धान अधिकृत
निर्मला प्रकरण : डेढ वर्षमा फेरिए पाँच अनुसन्धान अधिकृत
संघीय लोकतान्त्रिक गणतन्त्रलाई दिगो बनाउनुपर्छः मन्त्री चुमान
संघीय लोकतान्त्रिक गणतन्त्रलाई दिगो बनाउनुपर्छः मन्त्री चुमान
प्रदेशको राजधानी तोक्ने अधिकार सरकारलाई छैन : मन्त्री थापा
प्रदेशको राजधानी तोक्ने अधिकार सरकारलाई छैन : मन्त्री थापा
सडकभरि दूध पोखिएपछि …
पेटीकोट लगाएर प्रदर्शन गरेकी सावित्रीलाई परिवारले पनि साथदिएनन् !
पेटीकोट लगाएर प्रदर्शन गरेकी सावित्रीलाई परिवारले पनि साथदिएनन् !
भूकम्पबाट एक हजार भन्दा बढीको मृत्यु , राष्ट्रपतीबाट अन्तर्राष्ट्रिय सहयोगको आह्वान
भूकम्पबाट एक हजार भन्दा बढीको मृत्यु , राष्ट्रपतीबाट अन्तर्राष्ट्रिय सहयोगको आह्वान
 नेकपा विधानबाट ‘जबज’ हटाइँदै
 नेकपा विधानबाट ‘जबज’ हटाइँदै