मोरङ ३ ढकाल र शर्मा कडा टक्कर
सारांश
- मोरङ, मंसिर २२ – मोरङ क्षेत्र नम्बर ३ मा एमालेका भानुभक्त ढकालले अग्रता लिनुभएको छ ।
- पछिल्लो विवरण अनुसार ढकालले २ हजार ७ सय ३३ मत पाउनुभएको छ ।
- उहाँलाई काँग्रेसका शुनिलकुमार शर्माले २४ सय मत सहित पछ्याइ रहनुभएको छ ।
मोरङ, मंसिर २२ – मोरङ क्षेत्र नम्बर ३ मा एमालेका भानुभक्त ढकालले अग्रता लिनुभएको छ । पछिल्लो विवरण अनुसार ढकालले २ हजार ७ सय ३३ मत पाउनुभएको छ । उहाँलाई काँग्रेसका शुनिलकुमार शर्माले २४ सय मत सहित पछ्याइ रहनुभएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया