४० क्षेत्र मध्ये एमाले २४, माओवादी ९, कांग्रेस ५ नाम र प्राप्तमत (सूची)
सारांश
- काठमाडौं, २३ मंसिर– प्रतिनिधिसभाको अहिलेसम्म नतिजा आएका ४० निर्वाचन क्षेत्र मध्ये नेकपा एमालेले २४ सिट जितेर पहिलो भएको छ भने वाम गठबन्धनकै माओवादी केन्द्रले ९ सिट जितेर दोस्रो भएको छ ।
- यस्तै सरकारको नेतृत्व गरेको कांग्रेसले ५ सिट जितेको छ ।
- राष्ट्रिय जनमोर्चाका १ र स्वतन्त्र १ सांसद पनि निर्वाचित भएका छन् ।
काठमाडौं, २३ मंसिर– प्रतिनिधिसभाको अहिलेसम्म नतिजा आएका ४० निर्वाचन क्षेत्र मध्ये नेकपा एमालेले २४ सिट जितेर पहिलो भएको छ भने वाम गठबन्धनकै माओवादी केन्द्रले ९ सिट जितेर दोस्रो भएको छ । यस्तै सरकारको नेतृत्व गरेको कांग्रेसले ५ सिट जितेको छ । राष्ट्रिय जनमोर्चाका १ र स्वतन्त्र १ सांसद पनि निर्वाचित भएका छन् ।
एमालेले जितेका २४ सिट
१ मनाङ पाल्तेन गुरुङ २३००
२ मुस्ताङ प्रेमप्रसाद तुलाचन ३५४४
३ बझाङ भैरवबहादुर सिंह ३४६१२
४ म्याग्दी भुपेन्द्र थापा २३३०८
५ मुगु गोपालबहादुर बम १३०३४
६ डोल्पा धनबहादुर बुढा ११७६६
७ बाजुरा लालबहादुर थापा २८५९
८ दार्चुला गणेश सिंह ठगुन्ना २८९९८
९ ताप्लेजुङ योगेश भट्टराई २९४८९
१० काठमाडौं ३ कृष्ण राई १९१६६
११ मोरङ ३ भानुभक्त ढकाल २४४१३
१२ मोरङ ६ लालबाबु पण्डित ३३९४१
१३ मोरङ १ घनश्याम खतिवडा ३७५३७
१४ सिन्धुपाल्चोक २ शेरबहादुर तामाङ ३८४०१
१५ वागलुङ १ सूर्य पाठक ३३५५७
१६ ओखलढुंगा यज्ञराज सुनुवार ३२५८०
१७ धादिङ १ भूमि त्रिपाठी ४९७२१
१८ धादिङ २ खेम लोहनी ३६२५३
१९ ललितपुर २ कृष्णलाल महर्जन २७७१३
२० काठमाडौं ८ जीवनराम श्रेष्ठ १३३९७
२१ काठमाडौं ९ कृष्णगोपाल श्रेष्ठ २७७१३
२२ पाँचथर वसन्तकुमार नेम्वाङ ३८६४१
२३ दोलखा पार्वत गुरुङ ५५९५४
२४ वैतडी दामोदर भण्डारी ३९५२४
माओवादीले जितेका ९ सिट
१ रुकुम पूर्व कमला रोका १०५३४
२ रुकुम पश्चिम जनार्दन शर्मा ३५४०२
३ बागलुङ देवेन्द्र पौडेल २८८२६
४ सिन्धुपाल्चोक १ अग्नी सापकोटा ४०५०४
५ ललितपुर ३ पम्फा भुसाल २४०३६
६ जुम्ला गजेन्द्र महत २२१७३
७ सोलुखुम्बु हेमकुमार राई २०९१२
८ मोरङ ४ अमनलाल मोदी ३३७१९
९ जाजरकोट शक्ति बस्नेत ३२२९१
कांग्रेसले जितेका ५ सिट
१ काठमाडौं १ प्रकाशमान सिंह १०९३७
२ काठमाडौं ४ गगन थापा २१५५८
३ रसुवा मोहन आचार्य १४४५३
४ काठमाडौं १० राजन केसी २४१९०
५ मोरङ २ मिनेन्द्र रिजाल ३५८१९
राष्ट्रिय जनमोर्चा १
१. बाग्लुङ– टेकबहादुर घर्ती– ११८८४
स्वतन्त्र १
१ हुम्ला छक्कबहादुर लामा
प्रतिक्रिया