माेदी काठमाडाै भएकै बेला हतियारसहित ३ भारतीय प्रहरी पक्राउ !

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २९, २०७५
|
|
३५ पटक हेरिएको
Shares
माेदी काठमाडाै भएकै बेला हतियारसहित ३ भारतीय प्रहरी पक्राउ !

सारांश

  • कपिलवस्तु, २९ वैशाख ।
  • हतियारसहित नेपाल प्रवेश गरेका ३ भारतीय प्रहरीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ ।
  • भारतीय प्रहरीका सब–इन्स्पेक्टर सहित नेपाल प्रवेश गरेका ३ भारतीय प्रहरीलाई नेपाल प्रहरीले कृष्णनगर बजारबाट नियन्त्रणमा लिएको हो ।

कपिलवस्तु, २९ वैशाख । हतियारसहित नेपाल प्रवेश गरेका ३ भारतीय प्रहरीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारतीय प्रहरीका सब–इन्स्पेक्टर सहित नेपाल प्रवेश गरेका ३ भारतीय प्रहरीलाई नेपाल प्रहरीले कृष्णनगर बजारबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा भारतको बलरामपुर जिल्ला पचपेडवा थानाका सब–इन्स्पेक्टर डीएस चर्तुवेदी, कस्टेवल नासिर हुसेन र कस्टेवल कोमल रहेका छन् । उनीहरु कृष्णनगर भन्सार सीमा नाका हुँदै नेपाल प्रवेश गरेका थिए ।

कृष्णनगर बजारबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनीहरुलाई हतियारसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी उपरीक्षक भगवान मल्लले जानकारी दिए ।

नेपाली सुरक्षाकर्मीहरुको नियन्त्रणमा रहेका उनीहरुलाई भारतीय प्रहरी अधिकारीको जिम्मा लगाईएको छ । पक्राउ परेका उनीहरुले आफूहरु कृष्णनगर बजारमा चाइनिज समान खरिद गर्न आएको बताएका थिए ।

(finegrowndiamonds.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१४ वर्षीय बालिका बलात्कार प्रकरण फेरी ब्युँतियो, २५ लाखमा मिलापत्र भएको खुलासा
१४ वर्षीय बालिका बलात्कार प्रकरण फेरी ब्युँतियो, २५ लाखमा मिलापत्र भएको खुलासा
केपी ओली र कुखुरा चोर स्याल उस्तै हो : रामचन्द्र पौडेल (भिडियोसहित)
नेपालको तेस्रो सिकार थाइल्याण्ड !
नेपालको तेस्रो सिकार थाइल्याण्ड !
संसदीय दलको नेतामा चुनिए लामिछाने,सरकारबारे छलफल शुक्रबारको बैठकमा
संसदीय दलको नेतामा चुनिए लामिछाने,सरकारबारे छलफल शुक्रबारको बैठकमा
गुठीसम्बन्धी विद्येयक तत्काल फिर्ता नगरे आन्दोलन गर्ने राप्रपा (संयुक्त) को चेतावनी
गुठीसम्बन्धी विद्येयक तत्काल फिर्ता नगरे आन्दोलन गर्ने राप्रपा (संयुक्त) को चेतावनी
दशैंको सप्तमी, आज शुभसाइतमा फूलपाती भित्र्याइँदै
दशैंको सप्तमी, आज शुभसाइतमा फूलपाती भित्र्याइँदै
प्रधानमन्त्री ओलीको पुरस्कार सरकारी कोषमा, थपियो रकम
प्रधानमन्त्री ओलीको पुरस्कार सरकारी कोषमा, थपियो रकम
विश्वभर कोरोना प्रकोपः आइतबारमात्रै ९७ जनाको मृत्यु, ४० हजारबढी संक्रमित
विश्वभर कोरोना प्रकोपः आइतबारमात्रै ९७ जनाको मृत्यु, ४० हजारबढी संक्रमित
भयावह बन्दै असुरक्षित गर्भपतनः २० बर्ष मुनिका किशोरी उल्लेख्य
भयावह बन्दै असुरक्षित गर्भपतनः २० बर्ष मुनिका किशोरी उल्लेख्य
कोभिड-१९ को उपचारपछि ब्रिटिश प्रमले भने, “मलाई जे पनि हुन सक्थ्यो“
कोभिड-१९ को उपचारपछि ब्रिटिश प्रमले भने, “मलाई जे पनि हुन सक्थ्यो“

तपाईंले छुटाउनुभयो कि?