प्रधानमन्त्री पत्नी, नारदमुनि भन्दा माथि जानै सकिनन्

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
३२ पटक हेरिएको
Shares
प्रधानमन्त्री पत्नी, नारदमुनि भन्दा माथि जानै सकिनन्

सारांश

  • कैलाली, मंसिर २३ – नेकपा एमालेका उम्मेदवार नारदमुनि रानाले मतगणना शुरु भएदेखि नै अग्रता लिइरहनुभएको छ ।
  • कैलालीको क्षेत्र नं.
  • ५ मा प्रतिनिधिसभा सदस्यका लागि प्रधानमन्त्री देउवा पत्नी आरजु राणा सँग भिडेका नारदमुनि शुरु देखि नै अगाडि हुनुहुन्छ ।

कैलाली, मंसिर २३ – नेकपा एमालेका उम्मेदवार नारदमुनि रानाले मतगणना शुरु भएदेखि नै अग्रता लिइरहनुभएको छ । कैलालीको क्षेत्र नं. ५ मा प्रतिनिधिसभा सदस्यका लागि प्रधानमन्त्री देउवा पत्नी आरजु राणा सँग भिडेका नारदमुनि शुरु देखि नै अगाडि हुनुहुन्छ ।
प्रधानमन्त्री पत्नी आरजुसँग भिडेका कारण चर्चामा रहेका नारदमुनिले आरजुसँगको मतान्तर बढाउँदै लैजानुभएको छ । नारदमुनि र आरजुबीचको मतान्तर १ हजार १०४ छ ।

पछिल्लो मतपरिणाम अनुसार नारदमुनि रानाले १२ हजार ८२३ मत प्राप्त गर्नुभएको छ भने आरजु राणाले ११ हजार ७१९ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?