दैलेख १ मा एमाले उम्मेदवार रविन्द्रराज शर्मा विजयी
सारांश
- २३ मंसिर, दैलेख ।
- दैलेखको क्षेत्र नं.
- १ मा एमाले उम्मेदवार रविन्द्रराज शर्मा विजयी भएका छन् ।
२३ मंसिर, दैलेख । दैलेखको क्षेत्र नं. १ मा एमाले उम्मेदवार रविन्द्रराज शर्मा विजयी भएका छन् ।
शर्मा २३ हजार ७ सय ६७ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी राप्रपा उम्मेदवार दीपकुमार शाहीले १७ हजार २ सय ३ मत ल्याए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया