दैलेख १ मा एमाले उम्मेदवार रविन्द्रराज शर्मा विजयी

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
२७ पटक हेरिएको
Shares
दैलेख १ मा एमाले उम्मेदवार रविन्द्रराज शर्मा विजयी

सारांश

  • २३ मंसिर, दैलेख ।
  • दैलेखको क्षेत्र नं.
  • १ मा एमाले उम्मेदवार रविन्द्रराज शर्मा विजयी भएका छन् ।

२३ मंसिर, दैलेख । दैलेखको क्षेत्र नं. १ मा एमाले उम्मेदवार रविन्द्रराज शर्मा विजयी भएका छन् ।

शर्मा २३ हजार ७ सय ६७ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी राप्रपा उम्मेदवार दीपकुमार शाहीले १७ हजार २ सय ३ मत ल्याए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?