काठमाडौं उपत्यकामा फेरि तेलको अभाव सुरु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २६, २०७३
|
|
३४० पटक हेरिएको
Shares
काठमाडौं उपत्यकामा फेरि तेलको अभाव सुरु

सारांश

  • काठमाडौं उपत्यकामा फेरि तेलको अभाव सुरु भएको छ ।
  • धेरै पम्पहरुमा तेल वितरण भएको छैन भने वितरण भइरहेका पम्पमा लामो लाइन देखिएको छ ।
  • नेपाल आयल निगामले भने उपभोक्तालाई नआत्तिन आग्रह गर्दै तेल आपूर्तिमा कुनै समस्या नआएको बताएको छ ।

काठमाडौं उपत्यकामा फेरि तेलको अभाव सुरु भएको छ । धेरै पम्पहरुमा तेल वितरण भएको छैन भने वितरण भइरहेका पम्पमा लामो लाइन देखिएको छ ।

नेपाल आयल निगामले भने उपभोक्तालाई नआत्तिन आग्रह गर्दै तेल आपूर्तिमा कुनै समस्या नआएको बताएको छ । सोमबार सप्तरी भएको घटनापछि तराईका जिल्लामा तनावको वातावरण छ । मधेसी मोर्चाले गरेको बिरोध प्रदशर्नको असर तेल आपूर्तिमा नपरेपनि माग भने ह्वात्तै वृद्धि भएको छ ।

तराईमा आन्दोलन चर्किएपछि तेल अभानव चर्किने आशंकामा धेरै उपभोक्ता आफ्नो सावरीमा ट्यांकभरि तेल भर्न लागेका छन् । निगमले नियमित जस्तै तेल बजारमा पठाइरहेको दावी गरेपनि एक्कासी माग बढ्दा आपूर्ति प्रभावित भएको छ ।

उनले बिहीवारमात्रै ८ लाख लिटर पेट्रोल र ९ लाख ५० लिटर डिजेल बजारमा पठाइएको प्रवक्ता पोखरेलले बताए । बुधबार तेल बजार नपाएका कारण पनि आज पम्पमा लाइन देखिएको हो । आजै सबै पम्पहरुबाट तेल वितरण सुरु हुने निगमले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अफगानिस्तानमा हतियार तथा गोलाबारुद बरामद
अफगानिस्तानमा हतियार तथा गोलाबारुद बरामद
असार मसान्तसम्म साँवा र ब्याज पुर्नतालिकीकरण गर्न चेम्बरको माग
असार मसान्तसम्म साँवा र ब्याज पुर्नतालिकीकरण गर्न चेम्बरको माग
माअोवादी द्वारा पुर्व बनमन्त्रि जोशिमाथि अाक्रमणको प्रयास,
माअोवादी द्वारा पुर्व बनमन्त्रि जोशिमाथि अाक्रमणको प्रयास,
जनस्तरकै कुरा सुन्ने तयारीमा छु : कांग्रेस नेता सिटौला
जनस्तरकै कुरा सुन्ने तयारीमा छु : कांग्रेस नेता सिटौला
३ गतेपछि पुनः नागरिकता वितरण हुन्छ !! मधेशीलाई भारतीय देखे : दीपेन्द्र झा
३ गतेपछि पुनः नागरिकता वितरण हुन्छ !! मधेशीलाई भारतीय देखे : दीपेन्द्र झा
आमाछोरी एउटै पदमा भिड्दै,आफन्त र भोटरहरु अन्योलमै
आमाछोरी एउटै पदमा भिड्दै,आफन्त र भोटरहरु अन्योलमै
देउवा सरकार जम्बो मन्त्रीमण्डलको फजुल खर्च बढी देखियो
देउवा सरकार जम्बो मन्त्रीमण्डलको फजुल खर्च बढी देखियो
लोकमान पथमा आईओएमका डिन अग्रवाल, डा. केसीको आन्दोलनका उपलव्धि संकटमा
लोकमान पथमा आईओएमका डिन अग्रवाल, डा. केसीको आन्दोलनका उपलव्धि संकटमा
विदेश जाने कर्मचारीको विवरण वेबसाइटमा राख्नुपर्ने कानूनी व्यवस्था लागु हुन सकेन !
विदेश जाने कर्मचारीको विवरण वेबसाइटमा राख्नुपर्ने कानूनी व्यवस्था लागु हुन सकेन !
आयुर्वेदबाट नयाँ रोगको उपचार सम्भव बनाऔँः मन्त्री यादव