निर्वाचनको मत परिणाम सार्वजनिक हुन अब ५ वटा क्षेत्रको मात्रै बाँकी (कसको कति ?)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २६, २०७४
|
|
२३ पटक हेरिएको
Shares
निर्वाचनको मत परिणाम सार्वजनिक हुन अब ५ वटा क्षेत्रको मात्रै बाँकी  (कसको कति ?)

सारांश

  • प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मंसिर १० र २१ गते भएको निर्वाचनको मत परिणाम सार्वजनिक हुन अब ५ वटा क्षेत्रको मात्रै बाँकी रहेको छ ।
  • प्रतिनिधि सभातर्फ जम्मा १६० क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ ।
  • त्यसमध्ये एमालेले ७७ क्षेत्रमा विजयी हासिल गरेको छ भने ४ स्थान अग्रता लिएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मंसिर १० र २१ गते भएको निर्वाचनको मत परिणाम सार्वजनिक हुन अब ५ वटा क्षेत्रको मात्रै बाँकी रहेको छ ।
प्रतिनिधि सभातर्फ जम्मा १६० क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ ।

त्यसमध्ये एमालेले ७७ क्षेत्रमा विजयी हासिल गरेको छ भने ४ स्थान अग्रता लिएको छ । अग्रता लिएका ठाएँमध्ये सुनसरी– ३ मा गणना रोकिएको छ । त्यसबाहेक स्याङेजाका दुवै क्षेत्र कैलालीमा एमालेले अग्रता लिएको छ ।

माओवादी केन्द्रले अहिलेसम्म ३६ मा विजयी भएको छ  । कांग्रेस हालसम्म २१ स्थानमा विजयी भएको छ  । हालसम्म राजपा र संघीय समाजवादीले २१, राप्रपाले १, नयाँ शक्तिले १, राष्ट्रिय जनमोर्चाले १, नेपाल मजदुर किसान पार्टीले १ र स्वतन्त्रबाट १ जना विजयी भएका छन् ।

नतिजा आउन बाँकी क्षेत्र

सुनसरी– ३ (एमाले अग्रता)
सर्लाही– ४ (राजापाको अग्रता)
स्याङ्जा– १ (एमाले अग्रता)
स्याङ्जा– २ (एमाले अग्रता)
कैलाली– २ (एमाले अग्रता)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारको बिषयमा भ्रमित भैराख्न पर्दैन् यो देश केपिअोलिको सरकारले बनाउछ: युवासंघ अध्यक्ष पौडेल
सरकारको बिषयमा भ्रमित भैराख्न पर्दैन् यो देश केपिअोलिको सरकारले बनाउछ: युवासंघ अध्यक्ष पौडेल
७० लाख भेनेजुएली नागरिकले देश छाडे
७० लाख भेनेजुएली नागरिकले देश छाडे
सरकारी विद्यालयले अंग्रेजी पढाउँदा निजीको टाउको दुख्यो
सरकारी विद्यालयले अंग्रेजी पढाउँदा निजीको टाउको दुख्यो
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
क्यानडा पठाइदिन्छु भन्दै १२ लाख लिएर मान्छे बेच्न थालेपछि…
डेङ्गु नियन्त्रणका लागि अभियान चलाउन अनुरोध
डेङ्गु नियन्त्रणका लागि अभियान चलाउन अनुरोध
ललितपुरको मतगणना विवादः काँग्रेसका चिरीबाबु महर्जनको नाममा अदालतले दियो कारण देखाउ आदेश
ललितपुरको मतगणना विवादः काँग्रेसका चिरीबाबु महर्जनको नाममा अदालतले दियो कारण देखाउ आदेश
श्रमदान गरेर पदमार्ग निर्माण
श्रमदान गरेर पदमार्ग निर्माण
अदालतलाई नै टेर्दैनन् ढकाल, लुम्बिनी विकास कोषमा हालिमुहाली
अदालतलाई नै टेर्दैनन् ढकाल, लुम्बिनी विकास कोषमा हालिमुहाली
प्रधानमन्त्री ओलीले एक लाख डलर पुरस्कार युवा र बालबालिकाको क्षेत्रमा खर्चिने
प्रधानमन्त्री ओलीले एक लाख डलर पुरस्कार युवा र बालबालिकाको क्षेत्रमा खर्चिने

तपाईंले छुटाउनुभयो कि?