शशांक कोइराला प्रदेश ४ मा कांग्रेसका एक्ला विजयी

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २७, २०७४
|
|
३३ पटक हेरिएको
Shares
शशांक कोइराला प्रदेश ४ मा कांग्रेसका एक्ला विजयी

सारांश

  • पोखरा : प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रदेश ४ बाट नेपाली कांग्रेसले एक स्थानमा मात्र जित हासिल गरेको छ ।
  • नेपाली कांग्रेसका संस्थापक नेता विपी कोइरालाका छोरा तथा पार्टी महामन्त्री शशांक कोइराला नवलपरासी १ बाट विजयी भएका हुन् ।
  • कोइराला माओवादी केन्द्रका भविश्वर पराजुली भन्दा ४ हजार २४ मत बढी ल्याएर विजयी भए ।

पोखरा : प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रदेश ४ बाट नेपाली कांग्रेसले एक स्थानमा मात्र जित हासिल गरेको छ । नेपाली कांग्रेसका संस्थापक नेता विपी कोइरालाका छोरा तथा पार्टी महामन्त्री शशांक कोइराला नवलपरासी १ बाट विजयी भएका हुन् ।

कोइराला माओवादी केन्द्रका भविश्वर पराजुली भन्दा ४ हजार २४ मत बढी ल्याएर विजयी भए । कोइरालाले ४० हजार ६ सय २० मत प्राप्त गरे भने पराजुलीले ३६ हजार ५ सय ९६ मत ल्याएका थिए । कोइरालाको यो लगातार तेस्रो जित हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?