प्रधानमन्त्री ओलीको निजी चिकित्सकलाई कोरोना संक्रमण
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक प्राध्यापक डाक्टर दिव्या सिंह शाहलाई कोरोना संक्रमण भएको छ ।
- प्रा.
- डा.
प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक प्राध्यापक डाक्टर दिव्या सिंह शाहलाई कोरोना संक्रमण भएको छ । प्रा.डा. शाहले शुक्रबार कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको जानकारी दिईन् । उनले आफ्नो स्वास्थ्यमा अन्य कुनै समस्या नभएपनि ज्वरो आएको जनाएकी छिन् । शाह अहिले होम–आईसोलेशनमा छिन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया