काठमाडौं उपत्यकामा एकैदिन १६१५ कोरोना संक्रमित थप

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १३, २०७७
|
|
३३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १३ कात्तिक ।
  • काठमाडौं उपत्यकामा आज एकै दिन १६ सय १५ जना कोरोना संक्रमित थपिएका छन् ।
  • देशभर २३ सय ६४ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १६ सय १५ जना थपिएसँगै जोखिम बढेको छ ।

काठमाडौं, १३ कात्तिक । काठमाडौं उपत्यकामा आज एकै दिन १६ सय १५ जना कोरोना संक्रमित थपिएका छन् । देशभर २३ सय ६४ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १६ सय १५ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको सुचनामा ९ हजार ७ सय ६९ जनाको पिसीआर परिक्षणमा २३ सय ६४ जनाको रिर्पोट पोजेटिभ आएको हो ।

त्यसैगरी आज २४ घन्टामा ३०३८ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या १ लाख २४ हजार ८ सय ६२ रहेको छ । देशभर कुल संक्रमितको सख्या १ लाख ६४ हजार ७ सय १८ पुगेको छ । आज काठमाडौं उपत्यकामा थपिएका १६ सय १५ जना मध्ये ७०४ महिला र ९११ पुरुष रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?