एमालेले बोलायो सचिवालय वैठक

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ७, २०७३
|
|
१२६ पटक हेरिएको
Shares

सारांश

  • प्रमुख प्रतिपक्ष दल एमालेको आज पार्टी सचिवालय वैठक बस्दैछ ।
  • मेची महाकाली राष्ट्रिय अभियानको समीक्षा र स्थानीय निर्वाचनको तयारी थाल्न एमालेको बैठक बस्न थालेको हो ।
  • वैठक दिँउसो १ बजे पार्टी मुख्यालय धुम्वाराहीमा बस्नेछ ।

प्रमुख प्रतिपक्ष दल एमालेको आज पार्टी सचिवालय वैठक बस्दैछ । मेची महाकाली राष्ट्रिय अभियानको समीक्षा र स्थानीय निर्वाचनको तयारी थाल्न एमालेको बैठक बस्न थालेको हो ।

वैठक दिँउसो १ बजे पार्टी मुख्यालय धुम्वाराहीमा बस्नेछ । एमालेले मेची–महाकाली अभियान सफल भएको निष्कर्श निकालेको छ । सप्तरी घटनापछि प्रदेश नम्बर २ मा स्थागित गरिएको कार्यक्रमका बिषयमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ ।

स्थानीय तह पुर्नसंरचना आयोगले तयार गरेको निर्वाचन क्षेत्र अनुसार पार्टीको सांगठनिक ढाचा निमार्ण गर्ने बिषयमा पनि वैठकमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?