मोडेल एवं सञ्चारकर्मी एलिना थपलियाको म्युजिक भिडियो सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २३, २०८१
|
|
२८ पटक हेरिएको
Shares
मोडेल एवं सञ्चारकर्मी एलिना थपलियाको म्युजिक भिडियो सार्वजनिक

सारांश

  • काठमाडौं।
  •  अहिलेकोे ब्यस्त मोडेल एवं सञ्चारकर्मी एलिना थपलियाको अर्को म्युजिक भिडियो सार्वजनिक  भएको छ ।
  •   २ वर्ष देखि कलाकारिता  क्षेत्रमा लागि परेकी एलिना थपलिया अहिलेको धेरै नै ब्यस्त मोडेलको  रुपमा चिनिन्छिन ।

काठमाडौं। अहिलेकोे ब्यस्त मोडेल एवं सञ्चारकर्मी एलिना थपलियाको अर्को म्युजिक भिडियो सार्वजनिक  भएको छ ।  २ वर्ष देखि कलाकारिता  क्षेत्रमा लागि परेकी एलिना थपलिया अहिलेको धेरै नै ब्यस्त मोडेलको  रुपमा चिनिन्छिन । उनी अहिले धेरै म्युजिक भडियो तथा सिरियलहरुमा ब्यस्त छिन् । थपलिया एक राम्रो नर्तकी पनि हुन् भने उनी अभिनयमा पनि पारंगत छिन ।  पत्रकारितालाई समेत अगाडि बढाइरहेकी थपलियाको चाडै नै  अर्को सिरियल पनि रिलिजको तयारीमा रहेको छ ।

उनीद्धारा नै अभिनित म्युजिक भिडियो ‘बासैको चोया’ बोलको गितमा शब्द ,संगित सन्तोष कालिकोटेको रहेको छ भने गितमा संगित ऐरेन्ज जिवन बाडुले गरेका छन् ।  उक्त गितमा स्वर सन्तोष कालिकोटे र शान्ति श्री परियारको  रहेको छ  ।

शिवजी क्षेत्रीको निर्देशनमा निर्मित म्युजिक भिडियोमा मोडेल एलिना थपलिया र स्वयंं शिवजी क्षेत्रीको अभिनय रहेको  छ  । म्युजिक भिडियोको छायांंकन नरेश अयरले गरको हुन  भने यसको  सम्पादन विनोद बमले गरेका छन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारको कामलाई डिस्टिङसन दिदै युवा संघ नेपालका सहसंयोजक पौडेल
सरकारको कामलाई डिस्टिङसन दिदै युवा संघ नेपालका सहसंयोजक पौडेल
ट्रम्पले गरे २०० अर्ब डलरका चिनीया सामानमा करबृद्धिको घोषणा
ट्रम्पले गरे २०० अर्ब डलरका चिनीया सामानमा करबृद्धिको घोषणा
घट्यो सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?
घट्यो सुनको मूल्य, कति पुग्याे ताेलाकाे ?
बाढीपीडितका समस्या समाधान होलान् त !
बाढीपीडितका समस्या समाधान होलान् त !
भूकम्प प्रभावितका लागि अस्थायी संरचना निर्माणमा दलहरूको सक्रियता
भूकम्प प्रभावितका लागि अस्थायी संरचना निर्माणमा दलहरूको सक्रियता
सरकारी जग्गा व्यक्तिको नाममा गराउने नापी, मालपोतका कर्मचारी अख्तियारको फन्दामा
सरकारी जग्गा व्यक्तिको नाममा गराउने नापी, मालपोतका कर्मचारी अख्तियारको फन्दामा
निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री
निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री
मोदीद्वारा अयोध्यामा राम मन्दिर निर्माणको शुभारम्भ
मोदीद्वारा अयोध्यामा राम मन्दिर निर्माणको शुभारम्भ
सरकारले जनचाहनालाई प्राथमिकता दिनुपर्छ : नेता नेपाल
सरकारले जनचाहनालाई प्राथमिकता दिनुपर्छ : नेता नेपाल
बाहिर जति हल्ला छ त्यस्तो बिवाद युवासंघमा छैन ,अमित लामा  केन्द्रीय सचिवालय सदस्य …
बाहिर जति हल्ला छ त्यस्तो बिवाद युवासंघमा छैन ,अमित लामा केन्द्रीय सचिवालय सदस्य …

तपाईंले छुटाउनुभयो कि?