ओली-प्रचण्डबीच यस्ताे छ आशंका

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १२, २०७४
|
|
२१ पटक हेरिएको
Shares
ओली-प्रचण्डबीच यस्ताे छ आशंका

सारांश

  • काठमाडौं, पुस १२ ।
  •  ‘भेटेनन् ओली-दाहाल, खटपटको आशंका’ शीर्षकमा अाजकाे अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
  • वाम गठबन्धनका दुई शीर्ष नेता एक-अर्काको भूमिकाप्रति आशंका गर्न थालेका र एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच केही दिनयता प्रत्यक्ष भेटघाटसहितको संवाद हुन नसक्दा आशंका र अविश्वास जन्मिएको समाचारमा उल्लेख छ ।

काठमाडौं, पुस १२ । ‘भेटेनन् ओली-दाहाल, खटपटको आशंका’ शीर्षकमा अाजकाे अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ । वाम गठबन्धनका दुई शीर्ष नेता एक-अर्काको भूमिकाप्रति आशंका गर्न थालेका र एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच केही दिनयता प्रत्यक्ष भेटघाटसहितको संवाद हुन नसक्दा आशंका र अविश्वास जन्मिएको समाचारमा उल्लेख छ ।

समाचारमा लेखिएको छ- गठबन्धन निर्माणकै बेला प्रस्ट चित्र नआइसकेकाले पार्टी एकतापछिको नेतृत्व व्यवस्थापनमा विभिन्न अड्कलवाजी हुँदै आएका थिए । सरकारको नेतृत्व, पार्टी नेतृत्व, आलोपालो सरकारलगायत चर्चा चलेका थिए ।

दुवै नेताले आफूहरूका लागि व्यक्तिगत पद/प्रतिष्ठा पार्टी एकताभन्दा ठूलो हुन नसक्ने बताउँदै आइरहेका थिए । २९ मंसिरमा बबरमहलको एक निजी निवासमा भएको छलफलबाहेक पार्टी एकताका विषयमा दुई पार्टीका शीर्ष नेताबीच प्रत्यक्ष संवाद हुन नसकेपछि अविश्वास चुलिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध
बिमलले गरे च्यासलसँगको सहमति रद्द, ट्रायलका लागि बेल्जियम जाने
ओलीको ‘डिनर डिप्लोमेसी’: सरकारको कठोरपन उस्तै
ओलीको ‘डिनर डिप्लोमेसी’: सरकारको कठोरपन उस्तै
प्रदेश विकासको सम्भावनाको खोजी गरिने – मन्त्री चौधरी
प्रदेश विकासको सम्भावनाको खोजी गरिने – मन्त्री चौधरी
Ankit Tiwari comes out in support of his dad who accused for inappropriately touching Kambli’s wife!
Ankit Tiwari comes out in support of his dad who accused for inappropriately touching Kambli’s wife!
बेलायतका किन लुकेकी छन् ‘डराएकी’ राजकुमारी हया?
बेलायतका किन लुकेकी छन् ‘डराएकी’ राजकुमारी हया?
संविधान कार्यान्वयनको प्रक्रिया आधारभूतरुपमा पूरा : अध्यक्ष प्रचण्ड
संवैदानिक अंगमा सरकारको दुई तिहाइको दम्भ — नेता पौडेल
संवैदानिक अंगमा सरकारको दुई तिहाइको दम्भ — नेता पौडेल
वृद्धभत्ताको नाममा वृद्धवृद्धालाई सास्ती भएको गुनासो
वृद्धभत्ताको नाममा वृद्धवृद्धालाई सास्ती भएको गुनासो
प्रेमकुमार राईको ट्वीटर एकाउन्टमा लेखियोः मेरो पहिलो काम भनेकै क्यान्टोनमेन्टको भ्रष्टाचार र ललिता निवासको फाइल खोल्ने हुनेछ
प्रेमकुमार राईको ट्वीटर एकाउन्टमा लेखियोः मेरो पहिलो काम भनेकै क्यान्टोनमेन्टको भ्रष्टाचार र ललिता निवासको फाइल खोल्ने हुनेछ

तपाईंले छुटाउनुभयो कि?