प्रेमकुमार राईको ट्वीटर एकाउन्टमा लेखियोः मेरो पहिलो काम भनेकै क्यान्टोनमेन्टको भ्रष्टाचार र ललिता निवासको फाइल खोल्ने हुनेछ

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ५, २०७७
|
|
४७ पटक हेरिएको
Shares
प्रेमकुमार राईको ट्वीटर एकाउन्टमा लेखियोः मेरो पहिलो काम भनेकै क्यान्टोनमेन्टको भ्रष्टाचार र ललिता निवासको फाइल खोल्ने हुनेछ

सारांश

  • पूर्व गृहसचिव प्रेमकुमार राई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिश भएको खुलेको छ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले रुचाएका पूर्व सचिव राइको अख्तियारमा प्रवेशले राजनीतिक र प्रशासनिकवृत्तमा तरंग ल्याएको छ ।
  • राईको नाम सिफारिश भएलगत्तै उनको नाममा एउटा एकाउन्टबाट कठोर कदम चाल्नेसहितका ट्वीटहरु धमाधम गरिएका छन् ।

पूर्व गृहसचिव प्रेमकुमार राई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिश भएको खुलेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले रुचाएका पूर्व सचिव राइको अख्तियारमा प्रवेशले राजनीतिक र प्रशासनिकवृत्तमा तरंग ल्याएको छ ।

राईको नाम सिफारिश भएलगत्तै उनको नाममा एउटा एकाउन्टबाट कठोर कदम चाल्नेसहितका ट्वीटहरु धमाधम गरिएका छन् । जसमध्ये पहिलो ट्वीटमा भ्रष्टाचारीलाई कारबाही गर्न खुट्टा काप्ने छैन भनिएको छ । त्यसपछि आफ्नो पहिलो काम क्यान्टोनमेन्टको भ्रष्टाचारको फाइल र ललितानिवासको फाइल खोल्ने हुने उल्लेख छ । तयसपछि खानेपानी मन्त्रालयमा चरम भ्रष्टाचार भएको ट्वीट गरिएको छ ।

तर, जानकारीमा आएसम्म यो ट्वीटर एकाउन्ट प्रेमकुमार राईको आफ्नै होइन । यो कसैले बनाएर प्रयोग गरिरहेको छ ।

ट्वीटहरुः

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अपांगता अधिकारसम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा राष्ट्रपतिको जोड
अपांगता अधिकारसम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा राष्ट्रपतिको जोड
हिमताल फुटेर बाढी आएको पुष्टि
हिमताल फुटेर बाढी आएको पुष्टि
गर्दिष्मा र अविशा बने सुपर किड इन्टरनेशनल
गर्दिष्मा र अविशा बने सुपर किड इन्टरनेशनल
राष्ट्रिय पोशाक लगाएर बहस चलाउने धमलाको घोषणा
राष्ट्रिय पोशाक लगाएर बहस चलाउने धमलाको घोषणा
अपाङ्गतासम्बन्धी अधिकार कार्यान्वयनमा चुनौती देखिएको छ : पन्थ
अपाङ्गतासम्बन्धी अधिकार कार्यान्वयनमा चुनौती देखिएको छ : पन्थ
एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रम सञ्चालन हुने
एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यक्रम सञ्चालन हुने
अबको दुई तीन दिनमा चुनाव घोषणा हुन्छ : प्रचण्ड
अबको दुई तीन दिनमा चुनाव घोषणा हुन्छ : प्रचण्ड
कान्तिपुरका सम्पादक सुधीर शर्मा र दी काठमाडौं पोष्टका सम्पादक अखिलेशको राजीनामा
कान्तिपुरका सम्पादक सुधीर शर्मा र दी काठमाडौं पोष्टका सम्पादक अखिलेशको राजीनामा
श्रीमतीसँगको डिभोर्स प्रक्रियाले हत्याकाण्ड ! मृतकको पोष्टमार्टका लागि शव उठाउने तयारी
श्रीमतीसँगको डिभोर्स प्रक्रियाले हत्याकाण्ड ! मृतकको पोष्टमार्टका लागि शव उठाउने तयारी
ओली र दाहालले संयुक्त रुपमा भन्नुभयो, “कोही कसैले पनि निर्वाचन सार्न सक्दैन”
ओली र दाहालले संयुक्त रुपमा भन्नुभयो, “कोही कसैले पनि निर्वाचन सार्न सक्दैन”