संवैदानिक अंगमा सरकारको दुई तिहाइको दम्भ — नेता पौडेल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २५, २०७५
|
|
३८ पटक हेरिएको
Shares
संवैदानिक अंगमा सरकारको दुई तिहाइको दम्भ — नेता पौडेल

सारांश

  • पोखरा, २५ वैशाख ।
  • नेपाली काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले दुई तिहाइको बलमा सरकारले संवैदानिक अंगहरुमा पनि राजनीति गर्ने खोजेको बताएका छन् ।
  • उनले सरकारले अख्तियार, अदालत लागएताका संवैदानिक अंगहरुलाई खबरदारी गरेर सत्ताको उपहास गरेको बताए ।

पोखरा, २५ वैशाख ।

नेपाली काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले दुई तिहाइको बलमा सरकारले संवैदानिक अंगहरुमा पनि राजनीति गर्ने खोजेको बताएका छन् । उनले सरकारले अख्तियार, अदालत लागएताका संवैदानिक अंगहरुलाई खबरदारी गरेर सत्ताको उपहास गरेको बताए ।

वीपी चिन्तन प्रतिष्ठान प्रदेश ४ को आयोजनामा पोखरामा भएको आजको सन्र्दभमा वीपी विचार अन्तरसम्बाद कार्यक्रममा नेता पौडेलले सरकारले सत्ताको आड्मा संवैदानिक अंगहरुलाई प्रहार गरे काग्रेस चुपलागेर नबस्ने बताए । उनले काग्रेसले सत्ता सगँ त्यस्ता प्रबृतिका अगाडी लड्ने बताए ।

नेता पौडेलले वीपीको आर्दशलाई भुल्न नहुने बताउदै उनका आर्दशलाई गाउँ गाउँ सम्म पु¥याएर नै काग्रेस बलियो हुने बताए । उनले वीपीका नामका धेरै संस्था जन्मिएको बताउदै वीपीका आर्दश बोकेर हिड्ने पार्टी नेपाली काग्रेस मात्रै भएको बताए । पौडेलले वीपीलेको सिद्धान्त गाउँको कुना कुनाबाट विकास गर्नु रहेको बताउदै नेपाली काग्रेसले त्यसैलाई पछ्यार अगाडी बढ्नु पर्ने बताए ।

नेपाली काग्रेसले आफुले गरेका राम्रो कामको प्रचार गर्न नसक्दा निर्वाचनामा हार बेहोन्नु परेको उनको भनाई थियो । उनले नेपाली काग्रेस लोकतन्त्रका लागि पटक पटक आन्दोलन गरेको उल्लेख गरे । कार्यक्रममा नेपाली काग्रेसका विभिन्न नेताहरुले वीपीको विचार अहिलेको सन्र्दभमा चर्चा गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज २७ सय ३६ कोरोना संक्रमित थपिएसँगै कुल संक्रमित २ लाख नजिक
कर्जन्हा नगरपालिकाको मेयर र उपमेयरमा माओवादी केन्द्र विजयी
कर्जन्हा नगरपालिकाको मेयर र उपमेयरमा माओवादी केन्द्र विजयी
अपहरण गरेको अभियोगमा पक्राउ
अपहरण गरेको अभियोगमा पक्राउ
अवैध शरणार्थीकाे केन्द्र बन्दै नेपाल
अवैध शरणार्थीकाे केन्द्र बन्दै नेपाल
सत्ता र शक्तिको दुरुपयोगविरुद्ध निगरानी आवश्यक : अध्यक्ष आचार्य
सत्ता र शक्तिको दुरुपयोगविरुद्ध निगरानी आवश्यक : अध्यक्ष आचार्य
यस्ता छन्, प्रधानमन्त्रीकाे भारत भ्रमणाका उर्जा एजेण्डा
यस्ता छन्, प्रधानमन्त्रीकाे भारत भ्रमणाका उर्जा एजेण्डा
संघीयताको कार्यान्वयसंगै भरिँदै गाउँ, खाली हुँदै सदरमुकाम !
संघीयताको कार्यान्वयसंगै भरिँदै गाउँ, खाली हुँदै सदरमुकाम !
उपचार अभावमा उदयपुरमा एक विरामीद्धारा आगो लगाएर आत्मदाह
उपचार अभावमा उदयपुरमा एक विरामीद्धारा आगो लगाएर आत्मदाह
जबर्जस्ती अनसनस्थलमा प्रवेश गर्न खोजेपछि स्थीति तनावपुर्ण, प्रतिष्ठानमा उपकूलपति, रजिष्टार र निर्देशक सिडिओ कार्यालयमा
जबर्जस्ती अनसनस्थलमा प्रवेश गर्न खोजेपछि स्थीति तनावपुर्ण, प्रतिष्ठानमा उपकूलपति, रजिष्टार र निर्देशक सिडिओ कार्यालयमा
पर्सामा बाढीबाट नौ हजारभन्दा बढी प्रभावित
पर्सामा बाढीबाट नौ हजारभन्दा बढी प्रभावित