विवेकशील साझा पार्टीका भाग्यमानी यी ३ नेता
सारांश
- काठमाडौं, पुस १३ ।
- प्रदेश नम्बर ३ को प्रदेशसभाको समानुपातिकतर्फ विवेकशील साझा पार्टीले ३ जनाको नाम निर्वाचन आयोगमा पठाएको छ ।
- विवेकशील साझा पार्टीले प्रदेश ३ को प्रदेशसभामा चौथो ठूलो पार्टीको रुपमा प्रतिनिधित्व गर्दैछ ।
काठमाडौं, पुस १३ । प्रदेश नम्बर ३ को प्रदेशसभाको समानुपातिकतर्फ विवेकशील साझा पार्टीले ३ जनाको नाम निर्वाचन आयोगमा पठाएको छ । विवेकशील साझा पार्टीले प्रदेश ३ को प्रदेशसभामा चौथो ठूलो पार्टीको रुपमा प्रतिनिधित्व गर्दैछ ।
यस प्रदेशमा साझा विवेकशील पार्टीले समानुपातिक तर्फ एक लाख चौबिस हजार चार सय बयालीस मत प्राप्त गरेको थियो । विवकेशील साझाले समानुपातिकतर्फ पाएको ३ सिटमा रमेश पौड्याल, शोभा शाक्य र विराजभक्त श्रेष्ठको नाम निर्वाचन आयोगमा पठाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया