सिटिभीमा मोबाइलको हात खाली नजाने उपहार

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ३, २०७४
|
|
२४ पटक हेरिएको
Shares
सिटिभीमा मोबाइलको हात खाली नजाने उपहार

सारांश

  • काठमाडौं ।
  • लेटेस्ट र ब्राण्डेड मोबाइलको कारोबारमा ख्याती कमाएको सिटिभी मोबाइलले मोबाइल खरिदकर्तालाइ हात खाली नजाने उपहार योजना ल्याएको छ ।
  • ताम्राकार मोबाइल कम्प्लेक्सको पहिलो तल्लामा रहेको सिटिभी मोबाइलले बम्पर उपहारमा आरवान फाइभ मोटरसाइकल, मलेसिया सिंगापुर भ्रमणको प्याकेज र आइफोन सेभेन पाउने योजना समेत ल्याएको छ ।

काठमाडौं । लेटेस्ट र ब्राण्डेड मोबाइलको कारोबारमा ख्याती कमाएको सिटिभी मोबाइलले मोबाइल खरिदकर्तालाइ हात खाली नजाने उपहार योजना ल्याएको छ ।

ताम्राकार मोबाइल कम्प्लेक्सको पहिलो तल्लामा रहेको सिटिभी मोबाइलले बम्पर उपहारमा आरवान फाइभ मोटरसाइकल, मलेसिया सिंगापुर भ्रमणको प्याकेज र आइफोन सेभेन पाउने योजना समेत ल्याएको छ ।

दशैं र तिहारमा मोबाइल खरिद गर्ने आफ्ना ग्राहकहरुले सिटिभीमा मोबाइल किन्दा ताम्राकार मोबाइल बजारले राखेको उपहार, बिभिन्न मोबाइल कम्पनीले दिने छुट तथा उपहार र सिटिभी मोबाइलले राखेका हात खाली नजाने उपहार समेत पाउने छन् ।

हात खाली नजाने उपहारमा दैनिक मोबाइल, सुन चाँदीको सिक्का, पावर बैंक, ब्लुटुथ एअरफोन, टिशर्ट, १ सय रुपैयाँ देखि १० हजार रुपैयाँसम्म क्यास रहेको छन् ।

दशैं देखि तिहारसम्म सिटिभीमा मोबाइल खरिद गर्ने ग्राहकहरुले ६ देखि ६० प्रतिशतसम्म छुटमा मोबाइल खरिद गर्न सक्नेछन् ।

मोबाइल एक्सचेन्जसँगै ६० मिनेटको फेस टु फेस मोबाइल मर्मतको सुबिधा पनि राखेको सिटिभी मोबाइलका निर्देशक संगम राइले बताए ।

बिश्व बजारमा पाइने सबै ब्राण्डका मोबाइलको कारोबार गर्दै आएको सिटिभी मोबाइलले हरेक बर्ष दशैं र तिहारको अबसर पारी बिभिन्न उपहार र बम्पर उपहार योजना ल्याउने गरेको छ ।

नेपालमा पहिलोपटक मल्टिब्राण्ड मोबाइल सोरुमको अबधारणा ल्याएको सिटिभी मोबाइल ग्रुपले दरबारमार्गस्थित मर्कन्टायल प्लाजमा एप्पल वल्र्ड मोबाइल, केएल टावरमा केएल मोबाइल हब, ताम्राकार कम्प्लेक्समा सिटिभी मोबाइल तथा सिटिभी केयर र सुन्धारस्थित सिटिसी मलमा द वल्र्डभिजन मोबाइलको मल्टिब्राण्ड सोरुममार्फत कारोबार गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्युत् रोयल्टीबापत सरकरले उठायो तीन अर्ब १५ करोड ५१ लाख
पब्जी खेलमा सर्वोच्चको फरक मत, सर्वोच्चले भन्यो सरकारको निर्णय कार्यान्वायन नगर्नु
पब्जी खेलमा सर्वोच्चको फरक मत, सर्वोच्चले भन्यो सरकारको निर्णय कार्यान्वायन नगर्नु
राजपा र नयाँ शक्ति फकाउँदै कांग्रेस
Lebanese PM Hariri resigns, saying he fears assassination plot
Lebanese PM Hariri resigns, saying he fears assassination plot
राणालाई इजलास तोकिएन, ६ जनाद्वारा पेसी अस्वीकार
राणालाई इजलास तोकिएन, ६ जनाद्वारा पेसी अस्वीकार
उपत्यकामा विद्यालय कतै खुले, कतै खुल्ने तयारीमा
उपत्यकामा विद्यालय कतै खुले, कतै खुल्ने तयारीमा
विगतका तिक्तता कोट्याएर नेपाल–भारत सम्बन्ध विस्तारमा बाधा पुर्याउन हुँदैन : डा. खड्का
विगतका तिक्तता कोट्याएर नेपाल–भारत सम्बन्ध विस्तारमा बाधा पुर्याउन हुँदैन : डा. खड्का
चालू खर्च कटौतीका लागि कार्यदलले मुख्यमन्त्रीलाई बुझायो प्रतिवेदन
चालू खर्च कटौतीका लागि कार्यदलले मुख्यमन्त्रीलाई बुझायो प्रतिवेदन
चन्दलाई आईजीपी बनाउने निर्णय तत्काललाई कार्यान्वयन नगर्नु:सर्वोच्च अदालत
चन्दलाई आईजीपी बनाउने निर्णय तत्काललाई कार्यान्वयन नगर्नु:सर्वोच्च अदालत
आजदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण
आजदेखि काठमाडौंमा मेलम्चीको पानी वितरण

तपाईंले छुटाउनुभयो कि?