विवेकशील साझा पार्टीका भाग्यमानी यी ३ नेता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १३, २०७४
|
|
३७ पटक हेरिएको
Shares
विवेकशील साझा पार्टीका भाग्यमानी यी ३ नेता

सारांश

  • काठमाडौं, पुस १३ ।
  • प्रदेश नम्बर ३ को प्रदेशसभाको समानुपातिकतर्फ विवेकशील साझा पार्टीले ३ जनाको नाम निर्वाचन आयोगमा पठाएको छ ।
  • विवेकशील साझा पार्टीले प्रदेश ३ को प्रदेशसभामा चौथो ठूलो पार्टीको रुपमा प्रतिनिधित्व गर्दैछ ।

काठमाडौं, पुस १३ । प्रदेश नम्बर ३ को प्रदेशसभाको समानुपातिकतर्फ विवेकशील साझा पार्टीले ३ जनाको नाम निर्वाचन आयोगमा पठाएको छ । विवेकशील साझा पार्टीले प्रदेश ३ को प्रदेशसभामा चौथो ठूलो पार्टीको रुपमा प्रतिनिधित्व गर्दैछ ।

यस प्रदेशमा साझा विवेकशील पार्टीले समानुपातिक तर्फ एक लाख चौबिस हजार चार सय बयालीस मत प्राप्त गरेको थियो । विवकेशील साझाले समानुपातिकतर्फ पाएको ३ सिटमा रमेश पौड्याल, शोभा शाक्य र विराजभक्त श्रेष्ठको नाम निर्वाचन आयोगमा पठाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?